Birendra Namuna campus SQC

Birendra Namuna campus SQC त्रिभुवन विश्वविद्यालयबाट मान्यताप्राप्त सामुदायिक स्तरबाट सञ्चालित गैर नाफामुलक सामुदायिक शैक्षिक संस्था ❤️

केही विशेष आउँदै छ।❤️
20/08/2026

केही विशेष आउँदै छ।❤️

आज मिती 2083/05/03 गतेका दिन,कलेजमा चक्रिय परिक्षाको नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम समापन गरियो।
19/08/2026

आज मिती 2083/05/03 गतेका दिन,कलेजमा चक्रिय परिक्षाको नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम समापन गरियो।

हाम्रा SQC टिमका सक्रिय सदस्य सबिन नेपाल ज्युलाई तेस्रो वर्ष B.ed मा उत्कृष्ट नतिजा प्राप्तिका लागि हार्दिक बधाई ज्ञापन ...
11/08/2026

हाम्रा SQC टिमका सक्रिय सदस्य सबिन नेपाल ज्युलाई तेस्रो वर्ष B.ed मा उत्कृष्ट नतिजा प्राप्तिका लागि हार्दिक बधाई ज्ञापन गर्न चाहन्छोैँ।❤️

बी.एड. चौथो वर्ष (२०७८ ब्याच) का परीक्षा सम्पन्न गरी बस्नुभएका शिक्षा शास्त्र संकायका केही विद्यार्थीहरूबाट क्याम्पसलाई ...
06/08/2026

बी.एड. चौथो वर्ष (२०७८ ब्याच) का परीक्षा सम्पन्न गरी बस्नुभएका शिक्षा शास्त्र संकायका केही विद्यार्थीहरूबाट क्याम्पसलाई १ थान पोडियम सहयोगस्वरूप प्रदान गर्नुभएकोमा विद्यार्थी गुणस्तर समुहद्वारा सम्पूर्ण दाताहरुको आगामी दिनमा सफलताको कामना सहित हृदयदेखि नै कृतज्ञता प्रकट गर्न चाहन्छोैँ । ❤️

तपाईंहरूको यस सहयोगले क्याम्पसप्रतिको आत्मीयता, अपनत्व र उत्तरदायित्वको भावना झल्काएको छ । यस प्रकारको सहयोगले आगामी दिनमा पनि क्याम्पसको शैक्षिक तथा भौतिक विकासमा सकारात्मक प्रेरणा प्रदान गर्ने विश्वास लिएका छौं ।

04/08/2026

क्याम्पस छोड्ने दिन आउँछ, तर यहाँ बनाएका यादहरू कहिल्यै छोडिँदैनन्।
केही सम्बन्धहरू डिग्रीसँग होइन, सम्झनासँग जीवनभर बाँच्छन्। 🤍
हाम्रो 'वीरेन्द्र नमुना क्याम्पस'❤️

नयाँ प्रथम वर्षको कक्षा सन्चालन बारे सुचन।
03/08/2026

नयाँ प्रथम वर्षको कक्षा सन्चालन बारे सुचन।

संशोधित परीक्षा तालिका सार्वजनिक :४ बर्ष स्नातक तह प्रथम बर्षको यहि मिति २०८३ साउन १८ र १९ गते सञ्चालन हुने भनिएको परीक्...
01/08/2026

संशोधित परीक्षा तालिका सार्वजनिक :
४ बर्ष स्नातक तह प्रथम बर्षको यहि मिति २०८३ साउन १८ र १९ गते सञ्चालन हुने भनिएको परीक्षा हाल देशमा विद्यमान दु:खद् परिस्थितिलाई मध्य नजर गरि विशेष कारणबस १८ र १९ गतेको परीक्षा केही पर सारिएकको छ ।
नोट:- सम्पुर्ण विषयका परीक्षा मिति परिमार्जन गरिएको भने होईन ।

29/07/2026

सम्पूर्ण गुरुगुरुआमा मा गुरुपुर्णिमाको हार्दिक मङ्गलमय शुभकामना।🙏❤️

आज गुरु पुर्णिमाको शुभ अवसरमा सम्पूर्ण गुरुहरुप्रती नमन र कृतज्ञता प्रकट गर्दै कलेजमा सानो कार्यक्रम आयोजना गरि सफलतापूर...
29/07/2026

आज गुरु पुर्णिमाको शुभ अवसरमा सम्पूर्ण गुरुहरुप्रती नमन र कृतज्ञता प्रकट गर्दै कलेजमा सानो कार्यक्रम आयोजना गरि सफलतापूर्वक समापन गरियो।

Address

Bhadrapur Municipality 10, Jhapa
Chandragadhi

Website

Alerts

Be the first to know and let us send you an email when Birendra Namuna campus SQC posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share