05/04/2023
अहिले सबै बच्चाहरुको स्कुलको परिक्षाहरु सिद्द्यो होला कि त कसैको भैइरहेको होला अब उनिहरुको नयाँ कक्षामा जान्छन अनि उनिहरु को पुरनो किताब प्रयोगमा न आउन सक्छ त्यसैले मैले यो पेज ति प्रयोग न भएका किताब सङ्कलन गरेर ति किताबहरु जसलाई काम लाग्छ त्यस्ता बच्चाहरुलाई फ्रीमा दिने सोचले बनाएको हु । त्यसैले त्यस्ता किताबहरु छ भने कृपया मलाई सम्पर्क गर्नुहोला ।