02/12/2025
Skill Test को Form खुले सङ्गै #तयारि #कक्षा हरु #संचालक गरिएको छ आबस्यक परेमा सम्पर्क गर्नु होला ! सीप परीक्षणको आवेदन #अन्तिम #मिती 2082/09/12 सम्म !
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Fewa Technical college, Education, Rupandehi, Butwal.
02/12/2025
Skill Test को Form खुले सङ्गै #तयारि #कक्षा हरु #संचालक गरिएको छ आबस्यक परेमा सम्पर्क गर्नु होला ! सीप परीक्षणको आवेदन #अन्तिम #मिती 2082/09/12 सम्म !
आवश्यकता
म्याग्दी सब-स्टेसन को 4 जना Electrician इच्छुक ले सम्पर्क गर्नु होर्नुहोला ! खान बस्ने ब्यबस्था सहित मासिक रु 15000/-
Con: 9767007226
10/04/2025
सुचना : सीप परीक्षणको ( Skill Test )आवेदन आव्हान सम्बन्धी सूचना
20/03/2025
आबस्यकता
pepsi Company को लागि 10 जना Electrician आबस्यक परेको हुँदा इच्छुक ले सम्पर्क गर्नु होस !
तलब रु 20K-25K सम्म !
12/03/2025
03/02/2025
सरस्वती पूजा तथा वसन्त पञ्चमीको शुभकामना !!🌺🌺
A.C / Fridge training चली रहेका छन ! सिक्ने भय सम्पर्क गर्नु होला !
आबस्यकता
बुटवल को लागि 1 जना Electrician इच्छुक ले सम्पर्क गर्नु होस ! तलब आपसी सम्झदारी मा रहने छ ! सम्पर्क न: 9857085112
आवश्यकता
रुपन्देही को लागि 1 जना Electrician इच्छुक ले सम्पर्क गर्नु होस ! बस्ने ब्यबस्था सहित मासिक रु 15000/-
Con: 9802714767
07/08/2024
Skill test form खुलेको सम्पुर्ण मा जानकारी गराछौ ! form भर्नु परेमा सम्पर्क गर्नु होला !
12/07/2024
प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् पदपूर्ति समिति, सानोठिमी, भक्तपुर खुला, समावेशी र आन्तरिक प्रतियोगिताको पदपूर्ति सम्बन्धी सूचना।