Sajilo Gyan

Sajilo Gyan

Share

म कर्ममा विश्वाश गर्छु, किनकि कोसिस गर्नेहरु कहिल्यै हार्दैनन् ....परिश्रमीहरु कहिल्यै पछि पर्दैनन् ....🧑‍🌾 🎥 Government Online Form | Facts |Tech | How To

06/05/2026

अर्जुन कुमाललाई ओमन बिरुद्धको खेलमा धेरैले टेस्ट खेल्यो अथवा डट बल धेरै भयो भन्ने जुन वाइघात किसिमको कमेन्ट सामाजिक संजालमा देखिएको छ ।
पहिला राम्रोसँग क्रिकेटलाई बुझेर लेख्ने गरौं ओमन बिरुद्ध अर्जुन कुमालको जुन इनिङ थियो त्यो नेपालमा कुनै पनि खेलाडीले दिन सक्दैन आसिफ शेखले जसरी बिना प्रेसर ९४ रन बनाए त्यो सबै अर्जुन कै देन हो आसिफको ठाउँमा जो कोही हुन्थ्यो कुशल भुर्तेल अथवा बिनोदको ठाउँमा आशिफ नै आउट भएपनि त्यो अर्जुनको सपोर्टले बिनोदले पनि अर्धसतक अथवा सतक बनाउन सक्थे ।
त्यसो भए त तपाईले १ विकेट मात्र लिएका सन्दिपलाई पनि गालि गर्नुहुन्छ होला तपाईलाई थाहा छ गुल्सनले ५ विकेट लिनुको पछाडी सन्दिपले दिएको प्रेसर नै हो । तसर्थ अर्जुन कुमाल एउटा यस्तो खेलाडी हुन उनले आफ्नो पार्टनर जो कोही होस् आसिफ, कुशल, बिनोद अथवा रोहित नै किन नहोस् ले बिना प्रेसर अर्धसतक अथवा सतक प्रहार गर्न सक्ने माहोल बनाउन सक्छन् ।

07/03/2026

हाल्या भै खै 😮😳🤪🤣

02/03/2026

भोट हाम्रो शक्ति हो 🇳🇵

Photos from निर्वाचन अधिकृतको कार्यालय, रूपन्देही १'s post 20/02/2026
20/02/2026

बुटवल बेलबास The viral song

20/02/2026

मतदान अधिकृत र सहायक मतदान अधिकृतको तालिम सम्बन्धमा ।

Online Form Entry Free For Driving License | Live 🔴 30/09/2024

Driving License Online Form Free ! Free !! Free !!! send your citizenship copy and mobile number to [email protected] or send it to messenger

Online Form Entry Free For Driving License | Live 🔴 Driving License Online Form Entry Free! Free!! Free!!!Driving License Written Exam question and answer for Bike, Scooter and Car LivePlease like, share, comm...

Driving License Written Exam Question Answers | Updated 2081 Part 3 22/09/2024

ड्राईभिङ्ग लाईसेन्सको लिखित परीक्षामा सोधिने प्रश्नहरुको संगालो

Driving License Written Exam Question Answers | Updated 2081 Part 3 More Videos:✅ लाईसेन्स सम्बन्धी सम्पूर्ण जानकारी अनलाईन इन्ट्री देखि लाईसेन्स प्रिन्टसम्म:- https://youtu.be/SnfDLoNt-vM✅ लाईसेन्सको ट्र...

How To register inDrive in Nepal | inDrive मा मोटरसाईकल, स्कुटर दर्ता गर्ने तरिका | Now Butwal Palpa 26/06/2024

एपमा आफ्नो सवारी दर्ता गर्ने सजिलो तरिका ।

How To register inDrive in Nepal | inDrive मा मोटरसाईकल, स्कुटर दर्ता गर्ने तरिका | Now Butwal Palpa How To register inDrive in Nepal | inDrive मा मोटरसाईकल, स्कुटर दर्ता गर्ने तरिका | Now Butwal Palpa- लाईसेन्स सम्बन्धी सम्पूर्ण जानकारी अनलाईन इन्ट्र...

24/06/2024

को नतिजा सार्वजनिक हुने सम्बन्धी सुचना

Want your school to be the top-listed School/college in Butwal?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address


Butwal, Rupandehi, Lumbini Province
Butwal
32907