17/08/2026
🐍 नाग पञ्चमीको हार्दिक शुभकामना! 🙏🌿
प्रकृति, परम्परा र आस्थाको पावन पर्व नाग पञ्चमीको अवसरमा सम्पूर्ण विद्यार्थी, अभिभावक तथा शुभेच्छुकहरूमा सुख, शान्ति, समृद्धि र सफलताको हार्दिक मंगलमय शुभकामना।
MARU Education & Training Institute परिवार 🇯🇵❤️
# शुभकामना