02/11/2023
हार्दिक बधाई 🎉🎈🌹
यस ईन्स्टिच्युटबाट जापान वर्किङ (नर्सिङ ) भिषा मनिषा न्यौपाने एवं स्टुडेन्ट भिषा अञ्जली पुन र दिनेश मल्लाहले प्राप्त गर्न सफल हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दै उहाँहरुको जापान बसाई सुखद एवं प्रगतिउन्मुख होस भनी शुभकामना व्यक्त गर्दछौं।
ऋषि न्यौपाने-निर्देशक एवं कृष्टल ईन्स्टिच्युट,परीवार
सैनामैना-३,भार्सेली टोल,मुर्गिया।🌹
30/07/2023
JAPAN !!! SSW (Working Visa)/ Student Visa !
# New N5/N4 Class starts tomorrow; Monday. # Learn by N2 Passed highly qualified Teacher.
# Highly visa success rate till now.
# Contact: CRYSTAL INSTITUTE, Sainamaina-3, Varseli Chowk,Murgiya.
# Cell: 9847026618/ 9864275666.
16/06/2023
हार्दिक बधाई 🎉🎉🎈🎈
जापान SSW भिषा का लागि JFT Exam उच्च अङ्क सहित उत्रीर्ण गर्नुभएकोमा मेहनती विद्यार्थी मनिषा न्यौपानेलाई हार्दिक बधाई दिदै आगामी प्रक्रियाको सफलताका लागि शुभकामना व्यक्त गर्दछौं।🌹💝🌹
# साथै २२ बर्ष पुरानो यस ईन्स्टिच्युटमा N2 उत्रीण अत्यन्तै दक्ष जापानी भाषा शिक्षकबाट N5,N4 का नयाँ कक्षामा धमाधम भर्ना चलिरहेको छ। सिमित सिट भएकोले इच्छुकले शिघ्र सम्पर्क राख्नुहोला। High Visa Success Rate👍️
# कामदार भिषा # स्टुडेन्ट भिषा # N5/N4: जापानी भाषा कक्षा।।
सम्पर्क: कृष्टल ईन्स्टिच्युट, भार्सेली चोक,मुर्गीया।
मो. 984-7026618
01/06/2023
おめでとう ございます
हार्दिक बधाई !!!🎉🎉🎈🎈🎈
यस कृष्टल ईन्स्टिच्युट मुर्गियामा अध्ययन गरी SSW Nursing visa मा जापान जान सफल हुने लगनशील तथा अनुशासित विद्यार्थी काजल गाहा र कविता बुढाथोकी लाई हार्दिक बधाई तथा उज्ज्वल भविष्य को शुभकामना तपाईहरुको जापान बसाई सुखद रहोस !
# नयाँ क्लास धमाधम चलिरहेका छन् । SSW वर्किङ तथा स्टुडेन्ट भिषाका लागि N5/N4 क्लास आजै जोइन हुनुहोस् !
CRYSTAL LANGUAGE INSTITUTE, MURGIYA.
Cell: 9847026618. ( बिगत 21 बर्षदेखी लगातार सेवामा)
25/05/2023
Learn Japanese Language !!!
# High Visa Success Rate !
# Highly qualified Teachers !
# Highly Trusted Institute for 21 years !
CRYSTA INSTITUTE, VARSELI TOLE, MURGIYA
# 9847026618
25/05/2023
जापान स्टुडेन्ट भिषा एप्लाइका लागि विशेष जापानी भाषाका नयाँ क्लासमा धमाधम भर्ना चलिरहेकोले इच्छुक विद्यार्थीले शिघ्र सम्पर्क राख्नुहोस।
Crystal Institute, Varseli Chowk,Murgiya
Cell: 9847026618
14/11/2022
हार्दिक बधाई तथा शुभकामना 🎉🎉🌹🎈🎉🎉
जापान स्टुडेन्ट भिषा प्राप्त गर्न सफल यस कृष्टल ईन्स्टिच्युटका अनुशासीत तथा लगनशील विद्यार्थी # देउरुपा कार्की # लक्ष्मी कार्की # बालकृष्ण बिक लाई हार्दिक बधाई ज्ञापन गर्दै उज्ज्वल भविष्यका लागि शुभकामना व्यक्त गर्दछौं ! साथै यस ईन्स्टिच्युटमा वर्किङ भिषा,डिपेन्डेन्ट र स्टुडेन्ट भिषामा अध्ययनरत सम्पूर्ण विद्यार्थी को सफलताको समेत कामना गर्दछौं।🌹🎉🌹
# निर्मल श्रेष्ठ; HOD Japan Dept.
# ऋषि न्यौपाने; Director
CRYSTAL INSTITUTE, MURGIYA Since 2058 BS