12/04/2025
SEE नहुने रे?🤔
-जसले जे गराएपनी विद्यार्थी 16-18 विचको उमेरमा अनिवार्य हातमा एउटा सीप लिएर निस्कियोस...
-विना सीपको Certificate प्रदान रोकियोस। विद्यार्थीहरु bachelor clear हुँदासम्म स्वरोजगार बनुन...
यसप्रति सबैको ध्यान जाओस् ।
ऐन कानुन मात्र बनाउने तर उहीँ पुरानो शिक्षा नीतिले काम चल्दैन। अहिलेको परिस्थिति, बजारको माग, विद्यार्थीहरुको रुचिअनुसारको शिक्षा दिन सक्नुपर्यो।
(विद्यार्थी अनि भोलिका देशका मेरुदण्ड लाखौं युवाहरुको आवाज पनि सुनिनुपर्यो)