SSW Learning Academy Haraiya, Rupandehi

SSW Learning Academy Haraiya, Rupandehi JLPT & JFT preparation

08/04/2026

SSW Learning Academy मा जापानी Sensei बाट नियमित online class उपलब्ध छ 🇯🇵📚

👉 यहाँ दिइने training हरू:
• 🏥 Khaigo (Caregiver)
• 🌾 Agricultural (कृषि क्षेत्र)
• 🏗️ Construction (निर्माण क्षेत्र)

📌 विशेषताहरू:
• जापानबाट अनुभवी Japanese trainer द्वारा प्रत्यक्ष online class
• SSW visa को लागि आवश्यक skill र language दुबैमा focus
• Interview preparation र practical guidance
• Japan जाने चाहने विद्यार्थीहरूका लागि विशेष अवसर

📢 सूचना! सूचना!!कञ्चन–३, हरैया स्थित SSW Learning Academy द्वारा आयोजना गरिएकोजापानको SSW Visa अन्तर्गत Khaigo (Caregive...
07/04/2026

📢 सूचना! सूचना!!

कञ्चन–३, हरैया स्थित SSW Learning Academy द्वारा आयोजना गरिएको
जापानको SSW Visa अन्तर्गत Khaigo (Caregiver) सम्बन्धी विशेष तालिम
यही आगामी April 9 देखि 12 सम्म सञ्चालन हुन गइरहेको छ।

यस तालिममा जापानबाट आउनुभएका Khaigo Specialist Japanese Trainer साथै
Company Owner को प्रत्यक्ष उपस्थितिमा प्रशिक्षण प्रदान गरिनेछ।

👉 तालिम सम्पन्न भएपछि तुरुन्तै Interview लिइनेछ
👉 सफल उम्मेदवारहरूलाई Japan Khaigo मा जाने अवसर प्रदान गरिनेछ

📌 यदि तपाईंले JFT Exam Pass गर्नुभएको छ र
Khaigo क्षेत्रमा जापान जान इच्छुक हुनुहुन्छ भने,
कृपया छिट्टै हामीसँग सम्पर्क गर्नुहोस्।

📍 SSW Learning Academy
कञ्चन–३, हरैया

📞 Phone: 9766256501, 9867310155

🙏 धन्यवाद

06/04/2026
Congratulations 🎉 Suman Thapa San, Asmita Dhakal san, Babita upadhya san, Tula Giri San !Japan working SSW visa अन्तर्गत...
18/03/2026

Congratulations 🎉 Suman Thapa San, Asmita Dhakal san, Babita upadhya san, Tula Giri San !

Japan working SSW visa अन्तर्गतको JFT exam मा सफलतापूर्वक पास हुनु भएकोमा हार्दिक बधाई तथा शुभकामना।
तपाईंहरुको मेहनत, लगनशीलता र समर्पणको यो उत्कृष्ट परिणाम हो।

आगामी दिनहरूमा अझै धेरै सफलता हासिल गर्दै उज्ज्वल भविष्य निर्माण गर्न सक्नुहोस् भन्ने कामना गर्दछु। 🇯🇵✨

आज फेरि अर्काे सफलता working visa SSW अन्तर्गतको JFT लिखित परीक्षा मा उत्तीर्ण गर्न सफल हुनुभएकामा रोहित सान लाई हार्दिक...
09/01/2026

आज फेरि अर्काे सफलता working visa SSW अन्तर्गतको JFT लिखित परीक्षा मा उत्तीर्ण गर्न सफल हुनुभएकामा रोहित सान लाई हार्दिक धन्यवाद व्यक्त गर्दछु। यसैगरी आउँदा दिनहरूमा पनि निरन्तर सफलता मिलिरहोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछु।
SSW Learning Academy Haraiya, Rupandehi

यही मिति २०२६–०१–१३ (वि.सं. २०८२–०९–२९), मंगलबार, ठीक ११ बजे,कञ्चन–३, हरैयास्थित हरैया बहुमुखी क्याम्पसको सभा हलमा जापान...
07/01/2026

यही मिति २०२६–०१–१३ (वि.सं. २०८२–०९–२९), मंगलबार, ठीक ११ बजे,
कञ्चन–३, हरैयास्थित हरैया बहुमुखी क्याम्पसको सभा हलमा जापानबाट आएका **SSW भिसाका सबै सेक्टरसँग सम्बन्धित प्रतिष्ठित जापानी कम्पनीका प्रतिनिधिहरू (जापानी नागरिकहरू)**को उपस्थिति रहनेछ।

यस अवसरमा जापान तथा SSW भिसासम्बन्धी विस्तृत जानकारी प्रदान गरिने भएकाले,
जापान जान इच्छुक सम्पूर्ण विद्यार्थीहरूका लागि यो एक सुनौलो अवसर रहेको छ।
हाल जुनसुकै कन्सल्टेन्सीमा अध्ययनरत भए पनि, जापानप्रति रुचि राख्ने सबै विद्यार्थीहरूलाई उपस्थित भई यस विषयमा जानकारी लिन हार्दिक अनुरोध तथा निमन्त्रणा गर्दछौं।

कृपया सबैजना अनिवार्य रूपमा उपस्थित हुनुहोलाः।

धेरै धेरै बधाई छ Reshma Magar ज्यूलाई Food Service को Skill Test सफलतापूर्वक पास गर्नुभएकोमा।एक महिना अघि JFT लिखित परीक...
25/12/2025

धेरै धेरै बधाई छ Reshma Magar ज्यूलाई Food Service को Skill Test सफलतापूर्वक पास गर्नुभएकोमा।
एक महिना अघि JFT लिखित परीक्षा पास गर्नुभएको थियो र त्यसको एक महिनामै Skill Test पनि उत्तीर्ण गर्न सफल हुनुभएको छ।
हामीलाई तपाईँजस्ता मेहनती र लगनशील विद्यार्थी पाएकोमा गर्व छ।

यसैगरी तपाईँहरू पनि कम लागतमा SSW भिसामा जापान जान चाहनुहुन्छ भने,
Haraiya मा रहेकोSSW Learning Academy Haraiya, Rupandehi लाई सम्झिनु होला।

13/12/2025

“Kanchan-3, Haraiya मा रहेको SSW Learning Academy Haraiya, Rupandehi को 1 दिने Tour कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो।
यो कार्यक्रम एउटै विद्यालयमा अध्ययन गरिरहेका विद्यार्थीहरूबीच आपसी चिनजान, सम्झदारी र सहयोगी भावना बढाउने उद्देश्यले आयोजना गरिएको थियो।
पढाइसँगै मनोरञ्जन पनि आवश्यक हुन्छ, त्यसैले आजको दिन सबैका लागि रमाइलो र उपयोगी रह्यो।”

“Kanchan-3, Haraiya मा रहेको SSW Learning Academy Haraiya, Rupandehi को 1 दिने Tour कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो।यो...
13/12/2025

“Kanchan-3, Haraiya मा रहेको SSW Learning Academy Haraiya, Rupandehi को 1 दिने Tour कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो।
यो कार्यक्रम एउटै विद्यालयमा अध्ययन गरिरहेका विद्यार्थीहरूबीच आपसी चिनजान, सम्झदारी र सहयोगी भावना बढाउने उद्देश्यले आयोजना गरिएको थियो।
पढाइसँगै मनोरञ्जन पनि आवश्यक हुन्छ, त्यसैले आजको दिन सबैका लागि रमाइलो र उपयोगी रह्यो।”

📍 Kanchan-3, Haraiya – SSW Learning Academy Haraiya, Rupandehiआज हाम्रो Academy मा Japan बाट आउनु भएका सम्माननीय Sir–Sir...
28/11/2025

📍 Kanchan-3, Haraiya – SSW Learning Academy Haraiya, Rupandehi

आज हाम्रो Academy मा Japan बाट आउनु भएका सम्माननीय Sir–Sir हरू द्वारा
SSW Visa, TITP Visa, Training Visa, Bachelor Working Visa सम्बन्धी विस्तृत जानकारीसहितको Seminar Program सफलतापूर्वक सम्पन्न भयो। 🇯🇵📚

Working visa ko अवसर, आवश्यकता र भविष्यका सम्भावनाहरूबारे अत्यन्त उपयोगी मार्गदर्शन प्रदान गर्नु भएकोमा हामी हृदयदेखि आभारी छौँ।
उपस्थित सबै विद्यार्थी र अभिभावकहरूलाई पनि सक्रिय सहभागिताका लागि धन्यवाद। 🙏

SSW Learning Academy
— Your Pathway to Japan 🇯🇵✨

Address

Kanchan-3, Haraiya
Butwal
32900

Website

Alerts

Be the first to know and let us send you an email when SSW Learning Academy Haraiya, Rupandehi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category