नेपाल को पढाई SLC/SEE,+2 केहि पनि आवस्यक नपर्ने । नेपालको शैक्षिक योग्यता बिना नै हजुर जापान कामदार भिषामा जान सक्नु हुन्छ। तर कामदार भिषाको लागि जापानिज भाषा आवश्यक पर्ने हुदाँ जापानिज भाषाको N5, N4 level गरी JFT /JLPT परिक्षा पास गरी जापान जान सक्नु हुने छ।
Japan/ Nepal SSW Visa
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Japan/ Nepal SSW Visa, Language school, Butwal.
नमस्कार सम्पूर्णलाई यस ग्रुपमा जापान दक्ष कामदार भिषा (SSW VISA ) जहाँ जापानी औधोगिक क्षेत्रमा विदेशी कामदार भित्र्याउने उद्येश्यले "विशेष सीप भएका कामदार (SSW)" नामक working visa मा आफ्नो विशेषज्ञता र सीपको प्रयोग गरी जापानमा सकृयताका साथ कामगर्न चाहने ब्यक्तिहरुका लागि आवश्यक जानकारी दिनको लागी तयार गरिएको हो। धन्यवाद
Want your school to be the top-listed School/college in Butwal?
Click here to claim your Sponsored Listing.
Click here to claim your Sponsored Listing.
Location
Category
Website
Address
Butwal