19/02/2026
प्रजातन्त्र दिवसको मंगलमय शुभकामना! ✨🇳🇵
वीर सहिदहरूको बलिदानलाई सम्मान गर्दै लोकतन्त्रको मूल्य र मर्यादालाई अझ सुदृढ बनाऔं।
एकता, अधिकार र अवसरको संरक्षण गर्दै समृद्ध नेपालको सपना साकार पारौँ।Bhargo Edu Family