Lumbini Sanjal लुम्बिनी सञ्जाल

  • Home
  • Nepal
  • Butwal
  • Lumbini Sanjal लुम्बिनी सञ्जाल

Lumbini Sanjal लुम्बिनी सञ्जाल www.lumbinisanjal.com

We are an officially registered news media under the name R.K.L Media Pvt. about educational news and latest update

Ltd , Department of information Reg.no. 4900-2081/082
Press Council Reg.no. 4902-2081/082
Gmail : [email protected]

बुटवलको पहिलो पाच तारे होटल ह्यात प्यालेस ।रात्रिकालीन दृश्य । पर्यटनको बिकासमा‌ टेवा पुग्ने छ ।
24/08/2026

बुटवलको पहिलो पाच तारे होटल ह्यात प्यालेस ।
रात्रिकालीन दृश्य ।

पर्यटनको बिकासमा‌ टेवा पुग्ने छ ।

बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले गौसालामा गौ आहार वितरण गर्दै ......
24/08/2026

बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले गौसालामा गौ आहार वितरण गर्दै ......

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय समितिको आयोजनामा सम्पन्न ‘९औँ राष्ट्रिय लोकदोहोरी अवार्ड–२०...
24/08/2026

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय समितिको आयोजनामा सम्पन्न ‘९औँ राष्ट्रिय लोकदोहोरी अवार्ड–२०८३’ मा लोकप्रिय सर्जक विक्रमबाबु विश्वकर्माले सर्वोत्कृष्ट लोकदोहोरी शब्दको अवार्ड प्राप्त गरेका छन्। #समाचार_कमेन्टमा

24/08/2026

रास्वपा सांसद हरिमोहन भण्डारी भन्छन्- 'ब*लात्कारीलाई अन द स्पट सि*ध्याइदिनुपर्छ'

24/08/2026

माओवादी सांसद युवराज दुलालले भिभिआइपीको सुरक्षा प्रोटोकलबारे प्रधानमन्त्री र गृहमन्त्रीसँग जवाफ माग गरेका छन ।

लुम्बिनी प्रदेशको नयाँ मन्त्री मण्डल
24/08/2026

लुम्बिनी प्रदेशको नयाँ मन्त्री मण्डल

24/08/2026

संसदमा हर्क साम्पाङको गर्जन: कानुन कमजोर कि यसलाई चलाउने मान्छे?

रास्वपा सांसद श्रद्धा कुँवर - गरिमा ह_त्या प्रकरण : सहमति होइन, कडा कानुनी कारबाहीको माग
24/08/2026

रास्वपा सांसद श्रद्धा कुँवर - गरिमा ह_त्या प्रकरण : सहमति होइन, कडा कानुनी कारबाहीको माग

24/08/2026

आफ्नै सरकारको विरोधमा उत्रिए अमरेश सिंह, भन्छन्: “अराजकता बढ्यो, जनविश्वास घट्यो ।

24/08/2026

गृह मन्त्रालयको हर्कतमाथि रास्वपा महामन्त्रीको कडा प्रहार: ‘कस्तो समाज बनाउँदैछ सरकार ?’

Address

Butwal

Alerts

Be the first to know and let us send you an email when Lumbini Sanjal लुम्बिनी सञ्जाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Lumbini Sanjal लुम्बिनी सञ्जाल:

Shortcuts

Share