Polite Education Consultancy

Polite Education Consultancy Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Polite Education Consultancy, Education, Butwal.

जापान विद्यार्थी भिसा सम्बन्धी महत्वपूर्ण अद्यावधिक (२०२६)जापान अध्ययन अभिलाषी विद्यार्थीहरूका लागि भिसा प्रक्रियामा कडा...
26/04/2026

जापान विद्यार्थी भिसा सम्बन्धी महत्वपूर्ण अद्यावधिक (२०२६)
जापान अध्ययन अभिलाषी विद्यार्थीहरूका लागि भिसा प्रक्रियामा कडाइ तथा संरचनात्मक परिमार्जन लागू गरिएको छ। अब जापानी भाषागत दक्षता अनिवार्य रूपमा प्रमाणीकरण गर्नुपर्नेछ—JLPT/NAT उत्तीर्ण वा प्रत्यक्ष अन्तर्वार्तामार्फत क्षमता प्रमाणित गर्नुपर्ने व्यवस्था गरिएको छ।
साथै, Confirmation Letter अब वैकल्पिक नभई अनिवार्य दस्तावेजका रूपमा समावेश गरिएको छ, जसले सम्पूर्ण आवेदन प्रक्रियालाई थप पारदर्शी, व्यवस्थित र विश्वसनीय बनाउने अपेक्षा गरिएको छ।
📅 लागू मिति: जुलाई १, २०२६
🎯 न्यूनतम लक्ष्य: JLPT N5 (उत्तम: N4)
🔎 सन्देश:
सक्षम भाषा दक्षता, सुदृढ तयारी र स्पष्ट अभिप्राय नै सफल अध्ययन यात्राको आधार हो।
👉 आजैबाट तयारी प्रारम्भ गर्नुहोस् ।।

🎉 हार्दिक बधाई! Congratulations! 100% pass result🎉हाम्रो Polite Education Consultancy बाट🎊 आज ६ जना विद्यार्थी सफलतापूर्...
26/04/2026

🎉 हार्दिक बधाई! Congratulations! 100% pass result🎉

हाम्रो Polite Education Consultancy बाट
🎊 आज ६ जना विद्यार्थी सफलतापूर्वक Skill PASS हुनु भएकोमा हार्दिक बधाई तथा शुभकामना! 🎊

तपाईंहरूको मेहनत, समर्पण र लगनशीलताको परिणाम हो यो सफलता 👏
हामी तपाईंहरूको उज्ज्वल भविष्यको कामना गर्दछौं ✨

👉 अब तपाईं पनि Skill PASS हुन चाहनुहुन्छ?
👉 JFT पढ्न चाहनुहुन्छ?
👉 Student Visa मा विदेश जान चाहनुहुन्छ?

📚 भने ढिला नगर्नुहोस्, आजै हामीसँग सम्पर्क गर्नुहोस्!

✔ सम्पूर्ण Skill सम्बन्धी कक्षा
✔ JFT तयारी कक्षा
✔ Student Visa सम्बन्धी पूर्ण सहजीकरण

🎯 अनुभवी शिक्षक
🎯 Practical Training
🎯 100% Support

📍 ठेगाना: बुटवल ट्राफिक चोक, रुपन्देही
📞 सम्पर्क:
📱 9867104578
📞 071-591178

👉 तपाईंको सफलता हाम्रो जिम्मेवारी हो!

AJA KHULDY GAREKO NURSING SKILL KO TIME JAPANESE 10 baje bata ho hoi nwjhukenu hola
22/04/2026

AJA KHULDY GAREKO NURSING SKILL KO TIME JAPANESE 10 baje bata ho hoi nwjhukenu hola

नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना! 🎊 यस नयाँ वर्षले सबै विद्यार्थीहरूलाई उज्ज्वल भविष्य, सफल करियर र नयाँ अवसरहरू प्रदा...
13/04/2026

नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना! 🎊 यस नयाँ वर्षले सबै विद्यार्थीहरूलाई उज्ज्वल भविष्य, सफल करियर र नयाँ अवसरहरू प्रदान गरोस्। हामी तपाईंको सपनालाई साकार बनाउन सधैं साथमा छौं। 🌍✈️
“🇯🇵 𝐉𝐚𝐩𝐚𝐧𝐞𝐬𝐞 𝐋𝐚𝐧𝐠𝐮𝐚𝐠𝐞 𝐂𝐥𝐚𝐬𝐬 𝐟𝐨𝐫 𝐒𝐭𝐮𝐝𝐲 & 𝐖𝐨𝐫𝐤𝐢𝐧𝐠 :-𝑺𝑺𝑾/𝐓𝐈𝐓𝐏
𝐒𝐭𝐮𝐝𝐞𝐧𝐭 :- 𝐎𝐜𝐭𝐨𝐛𝐞𝐫 𝑰𝒏𝒕𝒂𝒌𝒆 𝟐𝟎𝟐𝟔
𝐉𝐚𝐩𝐚𝐧𝐞𝐬𝐞 𝐋𝐚𝐧𝐠𝐮𝐚𝐠𝐞 को विशेष कक्षाहरु संचालन भईरहेको छ
Now your turn”👉👉Hurry Up


𝐎𝐜𝐭𝐨𝐛𝐞𝐫𝑰𝒏𝒕𝒂𝒌𝒆 𝟐𝟎𝟐𝟔
&N4


𝓒𝐨𝐧𝐭𝐚𝐜𝐭 𝐮𝐬 𝐟𝐨𝐫 𝐦𝐨𝐫𝐞 𝐢𝐧𝐟𝐨𝐫𝐦𝐚𝐭𝐢𝐨𝐧:
polite education Consultancy Butwal
📌 (Butwal-Trafficchwok BP path)
📱 986-7104578, 071591178

🚩 मर्यादा पुरुषोत्तम भगवान रामको जन्मदिनको अवसरमासत्य, धर्म र कर्तव्यको बाटोमा अघि बढ्ने प्रेरणा मिलोस्।राम नवमीको शुभका...
27/03/2026

🚩 मर्यादा पुरुषोत्तम भगवान रामको जन्मदिनको अवसरमा
सत्य, धर्म र कर्तव्यको बाटोमा अघि बढ्ने प्रेरणा मिलोस्।
राम नवमीको शुभकामना! 🌼
“🇯🇵 𝐉𝐚𝐩𝐚𝐧𝐞𝐬𝐞 𝐋𝐚𝐧𝐠𝐮𝐚𝐠𝐞 𝐂𝐥𝐚𝐬𝐬 𝐟𝐨𝐫 𝐒𝐭𝐮𝐝𝐲 & 𝐖𝐨𝐫𝐤𝐢𝐧𝐠 :-𝑺𝑺𝑾/𝐓𝐈𝐓𝐏
𝐒𝐭𝐮𝐝𝐞𝐧𝐭 :- 𝐎𝐜𝐭𝐨𝐛𝐞𝐫 𝑰𝒏𝒕𝒂𝒌𝒆 𝟐𝟎𝟐𝟔
𝐉𝐚𝐩𝐚𝐧𝐞𝐬𝐞 𝐋𝐚𝐧𝐠𝐮𝐚𝐠𝐞 को विशेष कक्षाहरु संचालन भईरहेको छ
Now your turn”👉👉Hurry Up


𝐎𝐜𝐭𝐨𝐛𝐞𝐫𝑰𝒏𝒕𝒂𝒌𝒆 𝟐𝟎𝟐𝟔
&N4


𝓒𝐨𝐧𝐭𝐚𝐜𝐭 𝐮𝐬 𝐟𝐨𝐫 𝐦𝐨𝐫𝐞 𝐢𝐧𝐟𝐨𝐫𝐦𝐚𝐭𝐢𝐨𝐧:
polite education Consultancy Butwal
📌 (Butwal-Trafficchwok BP path)
📱 986-7104578, 071591178

🎉 JFT SSW Working (N4 Level) 🎉हार्दिक बधाई 👏SUMAN SAN SUSHILA SAN तपाईंहरूको मेहनत, लगनशीलता र निरन्तर अभ्यासको उत्कृष्ट...
09/03/2026

🎉 JFT SSW Working (N4 Level) 🎉
हार्दिक बधाई 👏
SUMAN SAN
SUSHILA SAN
तपाईंहरूको मेहनत, लगनशीलता र निरन्तर अभ्यासको उत्कृष्ट परिणामस्वरूप JFT SSW Working (N4 Level) परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्नुभएकोमा हार्दिक बधाई।
जापान जाने सपना चाँडै पूरा होस् 🇯🇵
उज्ज्वल भविष्य र सफल करियरको हार्दिक शुभकामना! ✨

[email protected]
986-7104578
Butwal traffic chwok (Bp path)✨

🎉🇯🇵 Congratulations Meena  San! 🇯🇵🎉JFT Skill – Kaigo Pass सफलतापूर्वक हासिल गरेकोमा हार्दिक बधाई! 👏✨तपाईंको मेहनत, लगनशी...
27/02/2026

🎉🇯🇵 Congratulations Meena San! 🇯🇵🎉
JFT Skill – Kaigo Pass सफलतापूर्वक हासिल गरेकोमा हार्दिक बधाई! 👏✨
तपाईंको मेहनत, लगनशीलता र निरन्तर प्रयासले आज उत्कृष्ट सफलता दिलाएको छ।
आगामी यात्रा अझ सफल र उज्यालो बनोस्—हार्दिक शुभकामना!

🇯🇵 सपना अब टाढा छैन!
October 2026 Intake खुला छ — आजै सुरु गरौँ जापान यात्रा! ✨

मेहनत आजबाट, सफलता भोलि जापानमा 🇯🇵
Student Visa & SSW को लागि तयारी कक्षा सञ्चालनमा!
Japan Study & Work Opportunity 2026 🇯🇵
N4 Special Class सहित October Intake का लागि भर्ना खुला।
“Now your turn” 👉🇯🇵
Dream Japan
[email protected]
986-7104578
Butwal traffic chwok (Bp path)✨

हार्दिक बधाई Kailash San लाई! 👏✨तपाईंको मेहनत, लगनशीलता र निरन्तर अभ्यासको उत्कृष्ट परिणामस्वरूप JFT SSW Working (N4 Lev...
27/02/2026

हार्दिक बधाई Kailash San लाई! 👏✨
तपाईंको मेहनत, लगनशीलता र निरन्तर अभ्यासको उत्कृष्ट परिणामस्वरूप JFT SSW Working (N4 Level) परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्नुभएकोमा हार्दिक बधाई व्यक्त गर्दछौं।
तपाईंको जापान जाने सपना चाँडै पूरा होस् 🇯🇵
उज्ज्वल भविष्य र सफल करियरको हार्दिक शुभकामना! 🌟🎊

Japan Opportunity! 🇯🇵

➡️ Student Visa तथा Working Visa (SSW) का लागि नयाँ कक्षाहरू सञ्चालनमा रहेका छन्।
✨ October Intake 2026 का लागि तयारी कक्षा सुरु!
📚 N4 Level Special Class पनि उपलब्ध!
“Now your turn” 👉👉 Hurry Up! Limited Seats! ⏳
📍 Polite Education Consultancy, Butwal
(Butwal – Traffic Chowk, BP Path)
📞 986-7104578, 071-591178
📧 [email protected]
🎯 आजै सम्पर्क गर्नुहोस् र जापान जाने आफ्नो सपना साकार पार्नुहोस्! 🇯🇵✨

🎌 हार्दिक बधाई तथा शुभकामना! 🎌SSW–VISA मार्फत Working Visa मा जापान जानका लागि सर्वोत्कृष्ट नतिजासहित सफलतापूर्वक उत्तीर...
15/02/2026

🎌 हार्दिक बधाई तथा शुभकामना! 🎌
SSW–VISA मार्फत Working Visa मा जापान जानका लागि सर्वोत्कृष्ट नतिजासहित सफलतापूर्वक उत्तीर्ण हुनुभएका हाम्रा मेहनती चार जना बहिनीहरूलाई आजको जापान यात्रा सुरक्षित, सुखद तथा आरामदायी रहोस् भनी हार्दिक बधाई एवं उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दछौं।
तपाईंहरूका सबै सपना साकार होऊन्, यही कामना। 🌸✨



➡️ Student Visa तथा Working Visa का लागि नयाँ कक्षाहरू सञ्चालनमा रहेका छन्।“Now your turn”👉👉Hurry Up


&N4

𝓒𝐨𝐧𝐭𝐚𝐜𝐭 𝐮𝐬 𝐟𝐨𝐫 𝐦𝐨𝐫𝐞 𝐢𝐧𝐟𝐨𝐫𝐦𝐚𝐭𝐢𝐨𝐧:
polite education Consultancy Butwal
📌 (Butwal-Trafficchwok BP path)
📱 986-7104578, 071591178
[email protected]

12/02/2026

🎌 हार्दिक बधाई तथा शुभकामना! 🎌

SSW–VISA मार्फत Working Visa मा जापान जानका लागि सर्वोत्कृष्ट नतिजासहित सफलतापूर्वक उत्तीर्ण हुनुभएका हाम्रो मेहनती विद्यार्थी Sarita san लाई जापान यात्रा सुरक्षित, सुखद तथा आरामदायी रहोस् भनी हार्दिक बधाई एवं उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दछौं।
तपाईंका सबै सपना साकार होऊन्, यही कामना।



➡️ Student Visa तथा Working Visa का लागि नयाँ कक्षाहरू सञ्चालनमा रहेका छन्।“Now your turn”👉👉Hurry Up


&N4

𝓒𝐨𝐧𝐭𝐚𝐜𝐭 𝐮𝐬 𝐟𝐨𝐫 𝐦𝐨𝐫𝐞 𝐢𝐧𝐟𝐨𝐫𝐦𝐚𝐭𝐢𝐨𝐧:
polite education Consultancy Butwal
📌 (Butwal-Trafficchwok BP path)
📱 986-7104578, 071591178
[email protected]

Congratulations! MAMATA CHAND, BIMA THAPA  लाई🇯🇵 Nursing care skills evaluation test Pass हासिल गरेकोमा हार्दिक बधाई!मेह...
01/02/2026

Congratulations!
MAMATA CHAND, BIMA THAPA लाई
🇯🇵 Nursing care skills evaluation test Pass हासिल गरेकोमा हार्दिक बधाई!
मेहनत, अनुशासन र सही मार्गदर्शनको परिणाम आज सफलतामा परिणत भएको छ।
POLITE EDUCATION CONSULTANCY परिवारलाई तपाईंको यो यात्राको हिस्सा बन्न पाउँदा गर्व छ।
आगामी दिनहरू अझ उज्यालो, सफल र प्रेरणादायी बनून्—शुभकामना! ✨
📘 Exclusive Japanese Language Class
N4 | N5
📍 TRAFFIC CHOWK- BUTWAL
986-7104578

Congratulations! PUSKAR KHADKA  लाई🇯🇵 JFT Skill – Food Service Pass हासिल गरेकोमा हार्दिक बधाई!मेहनत, अनुशासन र सही मार्...
01/02/2026

Congratulations!
PUSKAR KHADKA लाई
🇯🇵 JFT Skill – Food Service Pass हासिल गरेकोमा हार्दिक बधाई!
मेहनत, अनुशासन र सही मार्गदर्शनको परिणाम आज सफलतामा परिणत भएको छ।
POLITE EDUCATION CONSULTANCY परिवारलाई तपाईंको यो यात्राको हिस्सा बन्न पाउँदा गर्व छ।
आगामी दिनहरू अझ उज्यालो, सफल र प्रेरणादायी बनून्—शुभकामना! ✨
📘 Exclusive Japanese Language Class
N4 | N5
📍 TRAFFIC CHOWK-
986-7104578

Address

Butwal
32709

Alerts

Be the first to know and let us send you an email when Polite Education Consultancy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Polite Education Consultancy:

Shortcuts

Share