B.Ed Club Of Butwal kalika campus

B.Ed Club Of Butwal kalika campus Empowering future educators 📚 B.Ed Club - Butwal Kalika Campus

04/08/2026

रक्तदान - जीवनदान! ❤️🩸
बुटवल कालिका क्याम्पस Student Quality Circle (SQC) को आयोजना तथा क्याम्पसका IT Club, BASW Club, BED Club र Sports Club को संयुक्त संयोजनमा हुन गइरहेको वृहत रक्तदान कार्यक्रममा सम्पूर्ण विद्यार्थी, प्राध्यापक तथा कर्मचारी वर्गलाई हार्दिक निमन्त्रणा गर्दछौँ।
तपाईंले गर्नुभएको एक युनिट रगतको दानले कसैको अमूल्य जीवन बचाउन सक्छ। आउनुहोस्, यस महान कार्यमा सहभागी भई कसैको संसार मुस्कुराउने माध्यम बनौँ!

29/07/2026

गुरु ब्रह्मा, गुरु विष्णु, गुरु देवो महेश्वरः।
गुरु साक्षात् परब्रह्म, तस्मै श्री गुरवे नमः॥

🎉 जन्मदिनको हार्दिक शुभकामना! 🎂 sir हाम्रो आदरणीय बुटवल कालिका क्याम्पसका क्याम्पस प्रमुख घनश्याम पाठक सरलाई जन्मदिनको ह...
21/07/2026

🎉 जन्मदिनको हार्दिक शुभकामना! 🎂 sir

हाम्रो आदरणीय बुटवल कालिका क्याम्पसका क्याम्पस प्रमुख घनश्याम पाठक सरलाई जन्मदिनको हार्दिक शुभकामना।

यहाँको सुस्वास्थ्य, दीर्घायु, सुख, समृद्धि तथा प्रत्येक पाइलामा सफलता प्राप्त होस् भन्ने शुभेच्छा व्यक्त गर्दछौँ। B.Ed Club प्रति यहाँले देखाउनुभएको आत्मीयता, प्रोत्साहन र सदैवको साथप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौँ।

जन्मदिन विशेष सुखद र स्मरणीय रहोस्।

– B.Ed Club, Butwal Kalika Campus 💙

08/07/2026

भिडियो निर्माण (Content Creation) प्रतियोगीता सम्बन्धी सूचना !

02/07/2026

🎯 𝗧𝗵𝗲 𝗷𝗼𝘂𝗿𝗻𝗲𝘆 𝘁𝗼 𝘆𝗼𝘂𝗿 𝗱𝗿𝗲𝗮𝗺 𝗰𝗮𝗿𝗲𝗲𝗿 𝘀𝘁𝗮𝗿𝘁𝘀 𝘁𝗼𝗱𝗮𝘆!

Looking for quality higher education?

Choose Butwal Kalika Campus and study in an environment that inspires learning and success.
📖 Admissions Open for:
✅ BCA
✅ BBS
✅ BASW
✅ B.Ed.

📍 Butwal-10, Rupandehi
📞 Contact us today!
📞 071-533457 | 9857027754 | 9857034455

02/07/2026

📚 बुटवल कालिका क्याम्पसका विद्यार्थीहरूका लागि खुसीको खबर! 🎓
अब आफ्नो क्याम्पसको Fee घरमै बसीबसी Khalti बाट भुक्तानी गर्नुहोस् र पाउनुहोस् १०% सम्म (रु. ५०० सम्म) क्यासब्याक। 💸✨
समय र पैसा दुवैको बचत! आजै Khalti एप डाउनलोड गरी सुरक्षित भुक्तानी गर्नुहोस्।

26/06/2026

🎓 𝐘𝐨𝐮𝐫 𝐉𝐨𝐮𝐫𝐧𝐞𝐲 𝐓𝐨𝐰𝐚𝐫𝐝𝐬 𝐒𝐮𝐜𝐜𝐞𝐬𝐬 𝐒𝐭𝐚𝐫𝐭𝐬 𝐇𝐞𝐫𝐞! 🚀

📢 𝐀𝐝𝐦𝐢𝐬𝐬𝐢𝐨𝐧 𝐎𝐩𝐞𝐧 𝟐𝟎𝟖𝟑/𝟖𝟒 𝐚𝐭 𝐁𝐮𝐭𝐰𝐚𝐥 𝐊𝐚𝐥𝐢𝐤𝐚 𝐂𝐚𝐦𝐩𝐮𝐬

Choose your career path with quality education, experienced faculty, and a learning environment designed for your future.

✨ Programs Offered:
💻 BCA | 📊 BBS | 🤝 BASW | 📚 B.Ed | 🎓 MA-RD

🏆 Win up to 100% Scholarship and secure your opportunity today!

📍 Butwal-10, Rupandehi
📞 Contact: 071-533457, 9857027754

👉 Enroll Now & Build Your Future with Butwal Kalika Campus!

Address

Rupandehi 10
Butwal

Website

Alerts

Be the first to know and let us send you an email when B.Ed Club Of Butwal kalika campus posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share