Haisai Japanese Language Institute - Butwal

Haisai Japanese Language Institute - Butwal

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Haisai Japanese Language Institute - Butwal, Language school, https://maps. app. goo. gl/FLU2hmMbpbYZoLzX 8, Butwal.

23/04/2026

𝐖𝐎𝐑𝐊 𝐈𝐍 𝐉𝐀𝐏𝐀𝐍 𝐖𝐎𝐑𝐊 𝐈𝐍 𝐉𝐀𝐏𝐀𝐍 𝐖𝐎𝐑𝐊 𝐈𝐍 𝐉𝐀𝐏𝐀𝐍
दक्ष प्रशिक्षक द्वारा 𝐒𝐒𝐖 𝐖𝐨𝐫𝐤𝐢𝐧𝐠 𝐕𝐢𝐬𝐚 / 𝐒𝐭𝐮𝐝𝐞𝐧𝐭 𝐕𝐢𝐬𝐚 / 𝐃𝐞𝐩𝐞𝐧𝐝𝐞𝐧𝐭 𝐕𝐢𝐬𝐚 / 𝐁𝐚𝐜𝐡𝐞𝐥𝐨𝐫 𝐕𝐢𝐬𝐚 मा जापान जानको लागि आवश्यक जापानीज भाषा तथा 𝐒𝐤𝐢𝐥𝐥 परिक्षा को नयाँ 𝐎𝐫𝐝𝐢𝐧𝐚𝐫𝐲 तथा 𝐎𝐧𝐥𝐢𝐧𝐞 कक्षाहरु बिहान 𝟔 बजेदेखि बेलुका 𝟖 बजेसम्म संचालन भइरहेको छ । यदी हजुरहरु पनि 𝐉𝐚𝐩𝐚𝐧𝐞𝐬𝐞 भाषा सिकेर जापान जान चाहनुहुन्छ भने हामीलाई संपर्क गर्नुहोस ।
👉साथै जापान को विभिन्न शहरहरु बाट 𝐅𝐨𝐨𝐝 𝐒𝐞𝐫𝐯𝐢𝐜𝐞 𝐈𝐧𝐝𝐮𝐬𝐭𝐫𝐲 / 𝐇𝐨𝐭𝐞𝐥 𝐈𝐧𝐝𝐮𝐬𝐭𝐫𝐲 / 𝐍𝐮𝐫𝐬𝐢𝐧𝐠 𝐂𝐚𝐫𝐞 𝐆𝐢𝐯𝐞𝐫 मा धेरै माग आएकोले परिक्षा पास गरेर बस्नुभएको छ भने हामीलाई संपर्क गरी जापान जाने तपाईको लक्ष्य पुरा गर्नुहोस !
साथै हरेक हप्ता आइतबार 𝐉𝐚𝐩𝐚𝐧𝐞𝐬𝐞 भाषा तथा 𝐒𝐤𝐢𝐥𝐥 परिक्षाको नयाँ कक्षा पनि संचालन भइरहेको छ ! समयमानै आफ्नो सिट सुरक्षित गरि ढुक्क हुनुहोस !
🍁धेरै सोधिने प्रश्न ?🍁
🍁𝐒𝐭𝐮𝐝𝐞𝐧𝐭 𝐕𝐢𝐬𝐚 𝐑𝐞𝐣𝐞𝐜𝐭 भयो, 𝐒𝐒𝐖 𝐖𝐨𝐫𝐤𝐢𝐧𝐠 𝐕𝐢𝐬𝐚 मा जापान जान सकिन्छ ?🍁
✅अवश्य सकिन्छ ! तर तपाइले 𝐉𝐋𝐏𝐓 𝐍𝟒 वा 𝐉𝐅𝐓 𝐁𝐚𝐬𝐢𝐜 (𝐀𝟐) लेभल को परिक्षा र कुनै एउटा 𝐒𝐤𝐢𝐥𝐥 परिक्षा पास गर्नुपर्छ !
🍁नेपाल मा कुन कुन 𝐒𝐞𝐜𝐭𝐨𝐫 को 𝐒𝐤𝐢𝐥𝐥 परिक्षा हुन्छ ?🍁
✅𝐅𝐨𝐨𝐝 𝐒𝐞𝐫𝐯𝐢𝐜𝐞 𝐈𝐧𝐝𝐮𝐬𝐭𝐫𝐲 (𝐑𝐞𝐬𝐭𝐚𝐮𝐫𝐚𝐧𝐭)
✅𝐍𝐮𝐫𝐬𝐢𝐧𝐠 𝐂𝐚𝐫𝐞 𝐆𝐢𝐯𝐞𝐫 (हेरचाह)
✅𝐇𝐨𝐭𝐞𝐥 𝐈𝐧𝐝𝐮𝐬𝐭𝐫𝐲
✅𝐆𝐫𝐨𝐮𝐧𝐝 𝐇𝐚𝐧𝐝𝐥𝐢𝐧𝐠
✅𝐂𝐨𝐧𝐬𝐭𝐫𝐮𝐜𝐭𝐢𝐨𝐧 𝐈𝐧𝐝𝐮𝐬𝐭𝐫𝐲
✅𝐀𝐠𝐫𝐢𝐜𝐮𝐥𝐭𝐮𝐫𝐞
🍁𝐒𝐒𝐖 𝐖𝐨𝐫𝐤𝐢𝐧𝐠 𝐕𝐢𝐬𝐚 मा जापान जान कति कक्षा पढेको हुनुपर्छ ?🍁
✅ यति नै कक्षा पढेको हुनुपर्छ भन्ने छैन तर 𝐉𝐚𝐩𝐚𝐧𝐞𝐬𝐞 भाषा 𝐉𝐋𝐏𝐓 𝐍𝟒 वा 𝐉𝐅𝐓 𝐁𝐚𝐬𝐢𝐜 (𝐀𝟐) लेभल र कुनै एउटा 𝐒𝐤𝐢𝐥𝐥 परिक्षा पास गर्नुपर्छ !
🍁𝐎𝐧𝐥𝐢𝐧𝐞 कक्षा पढेर पनि परिक्षा पास गर्न सकिन्छ ?🍁
✅धेरै बिद्यार्थी हरु 𝐎𝐧𝐥𝐢𝐧𝐞 बाट पढेर सम्पूर्ण प्रकृया पुरा गरि जापान गएर काम गरिरहनु भएको छ ! मेहनत नगरी त कक्षामै बसेर पढेपनि पास गर्न सकिन्न तर तपाइँको जसरि पनि जापान जाने सपना छ भने तपाईंलाइ कसैले पास गर्नबाट बन्चित गर्न सक्दैन ! सम्पूर्ण परिक्षा पास गरिसकेपछि 𝐂𝐨𝐦𝐩𝐚𝐧𝐲 ले लिने 𝐈𝐧𝐭𝐞𝐫𝐯𝐢𝐞𝐰 पनि दिनुपर्ने हुन्छ ! उक्त 𝐈𝐧𝐭𝐞𝐫𝐯𝐢𝐞𝐰 पास भए पश्चात कम्पनि ले तपाइँ को 𝐂𝐎𝐄 𝐀𝐩𝐩𝐥𝐲 गरिदिन्छ !
🍁𝐒𝐒𝐖 𝐖𝐨𝐫𝐤𝐢𝐧𝐠 𝐕𝐢𝐬𝐚 मा 𝐂𝐎𝐄 𝐑𝐞𝐣𝐞𝐜𝐭 हुन्छ?🍁
✅अहिले सम्म 𝟏𝟎𝟎% 𝐂𝐎𝐄 आइरहेको छ ! तर गलत तथा झुटो विवरण पेश गरि 𝐂𝐎𝐄 𝐀𝐩𝐩𝐥𝐲 गरेमा 𝐑𝐞𝐣𝐞𝐜𝐭 हुने सम्भावना हुन्छ !
🍀अझै बिस्तृत कुराहरु बुझ्न परेमा निर्धक्क भएर हामीलाई सम्पर्क गर्नुहोस !🍀
धन्यवाद ❤️
⛩[𝐖𝐨𝐫𝐤 𝐢𝐧 𝐉𝐚𝐩𝐚𝐧 𝐅𝐫𝐨𝐦 𝐍𝐞𝐩𝐚𝐥]⛩
[𝐇𝐀𝐈𝐒𝐀𝐈 𝐉𝐀𝐏𝐀𝐍𝐄𝐒𝐄 𝐋𝐀𝐍𝐆𝐔𝐀𝐆𝐄 𝐈𝐍𝐒𝐓𝐈𝐓𝐔𝐓𝐄]
𝐏𝐔𝐒𝐏𝐀𝐋𝐀𝐋 𝐏𝐀𝐑𝐊 𝐁𝐔𝐓𝐖𝐀𝐋, 𝐍𝐄𝐏𝐀𝐋
𝐏𝐡𝐨𝐧𝐞 : 𝟎𝟕𝟏-𝟓𝟗𝟏𝟕𝟕𝟗/9766273418

Photos from Haisai Japanese Language Institute - Butwal's post 25/03/2026

सम्पूर्ण प्रकृया पुरागरी ssw working visa मा आज जापान प्रस्थान गर्न लाग्नुभएको तपाईको जापान बसाइ सहज र फलदायी रहोस्।
शुभयात्रा को कामना ㊗️✈️🎉㊗♥

⛩[𝐖𝐨𝐫𝐤 𝐢𝐧 𝐉𝐚𝐩𝐚𝐧 𝐅𝐫𝐨𝐦 𝐍𝐞𝐩𝐚𝐥]⛩
[𝐇𝐀𝐈𝐒𝐀𝐈 𝐉𝐀𝐏𝐀𝐍𝐄𝐒𝐄 𝐋𝐀𝐍𝐆𝐔𝐀𝐆𝐄 𝐈𝐍𝐒𝐓𝐈𝐓𝐔𝐓𝐄]
𝐏𝐔𝐒𝐏𝐀𝐋𝐀𝐋 𝐏𝐀𝐑𝐊 𝐁𝐔𝐓𝐖𝐀𝐋, 𝐍𝐄𝐏𝐀𝐋
𝐏𝐡𝐨𝐧𝐞 : 𝟎𝟕𝟏-𝟓𝟗𝟏𝟕𝟕𝟗/9766273418

23/03/2026

𝐒𝐒𝐖 working 𝐕𝐢𝐬𝐚 अन्तर्गत food service मा coeप्राप्त गर्नुभएकोमा धेरै धेरै बधाई तथा शुभकामना
⛩[𝐖𝐨𝐫𝐤 𝐢𝐧 𝐉𝐚𝐩𝐚𝐧 𝐅𝐫𝐨𝐦 𝐍𝐞𝐩𝐚𝐥]⛩
[𝐇𝐀𝐈𝐒𝐀𝐈 𝐉𝐀𝐏𝐀𝐍𝐄𝐒𝐄 𝐋𝐀𝐍𝐆𝐔𝐀𝐆𝐄 𝐈𝐍𝐒𝐓𝐈𝐓𝐔𝐓𝐄]
𝐏𝐔𝐒𝐏𝐀𝐋𝐀𝐋 𝐏𝐀𝐑𝐊 𝐁𝐔𝐓𝐖𝐀𝐋, 𝐍𝐄𝐏𝐀𝐋
𝐏𝐡𝐨𝐧𝐞 : 𝟎𝟕𝟏-𝟓𝟗𝟏𝟕𝟕𝟗/9766273418

Photos from Haisai Japanese Language Institute - Butwal's post 20/03/2026

𝐒𝐒𝐖 working 𝐕𝐢𝐬𝐚 अन्तर्गत food service मा coeप्राप्त गर्नुभएकोमा धेरै धेरै बधाई तथा शुभकामना
⛩[𝐖𝐨𝐫𝐤 𝐢𝐧 𝐉𝐚𝐩𝐚𝐧 𝐅𝐫𝐨𝐦 𝐍𝐞𝐩𝐚𝐥]⛩
[𝐇𝐀𝐈𝐒𝐀𝐈 𝐉𝐀𝐏𝐀𝐍𝐄𝐒𝐄 𝐋𝐀𝐍𝐆𝐔𝐀𝐆𝐄 𝐈𝐍𝐒𝐓𝐈𝐓𝐔𝐓𝐄]
𝐏𝐔𝐒𝐏𝐀𝐋𝐀𝐋 𝐏𝐀𝐑𝐊 𝐁𝐔𝐓𝐖𝐀𝐋, 𝐍𝐄𝐏𝐀𝐋
𝐏𝐡𝐨𝐧𝐞 : 𝟎𝟕𝟏-𝟓𝟗𝟏𝟕𝟕𝟗/9766273418

Photos from Haisai Japanese Language Institute - Butwal's post 17/03/2026

𝐒𝐒𝐖 working 𝐕𝐢𝐬𝐚 अन्तर्गत food service मा 6 जनाले job offer letterप्राप्त गर्नुभएकोमा धेरै धेरै बधाई तथा शुभकामना
⛩[𝐖𝐨𝐫𝐤 𝐢𝐧 𝐉𝐚𝐩𝐚𝐧 𝐅𝐫𝐨𝐦 𝐍𝐞𝐩𝐚𝐥]⛩
[𝐇𝐀𝐈𝐒𝐀𝐈 𝐉𝐀𝐏𝐀𝐍𝐄𝐒𝐄 𝐋𝐀𝐍𝐆𝐔𝐀𝐆𝐄 𝐈𝐍𝐒𝐓𝐈𝐓𝐔𝐓𝐄]
𝐏𝐔𝐒𝐏𝐀𝐋𝐀𝐋 𝐏𝐀𝐑𝐊 𝐁𝐔𝐓𝐖𝐀𝐋, 𝐍𝐄𝐏𝐀𝐋
𝐏𝐡𝐨𝐧𝐞 : 𝟎𝟕𝟏-𝟓𝟗𝟏𝟕𝟕𝟗/9766273418

15/03/2026

Dream japan 🇯🇵🎌
demand alert .........
nursing care giver , food service ,building cleaning ⛩[𝐒𝐭𝐮𝐝𝐲 & 𝐖𝐨𝐫𝐤 𝐢𝐧 𝐉𝐚𝐩𝐚𝐧 𝐅𝐫𝐨𝐦 𝐍𝐞𝐩𝐚𝐥]⛩
[𝐇𝐀𝐈𝐒𝐀𝐈 𝐉𝐀𝐏𝐀𝐍𝐄𝐒𝐄 𝐋𝐀𝐍𝐆𝐔𝐀𝐆𝐄 𝐈𝐍𝐒𝐓𝐈𝐓𝐔𝐓𝐄]
𝐏𝐔𝐒𝐏𝐀𝐋𝐀𝐋 𝐏𝐀𝐑𝐊 𝐁𝐔𝐓𝐖𝐀𝐋, 𝐍𝐄𝐏𝐀𝐋
𝐏𝐡𝐨𝐧𝐞 : 071-591779 /9766273418

Photos from Haisai Japanese Language Institute - Butwal's post 12/03/2026

Practice Now | JFT-Basic Model Questions | SSW
⛩[𝐖𝐨𝐫𝐤 𝐢𝐧 𝐉𝐚𝐩𝐚𝐧 𝐅𝐫𝐨𝐦 𝐍𝐞𝐩𝐚𝐥]⛩
[𝐇𝐀𝐈𝐒𝐀𝐈 𝐉𝐀𝐏𝐀𝐍𝐄𝐒𝐄 𝐋𝐀𝐍𝐆𝐔𝐀𝐆𝐄 𝐈𝐍𝐒𝐓𝐈𝐓𝐔𝐓𝐄]
𝐏𝐔𝐒𝐏𝐀𝐋𝐀𝐋 𝐏𝐀𝐑𝐊 𝐁𝐔𝐓𝐖𝐀𝐋, 𝐍𝐄𝐏𝐀𝐋
𝐏𝐡𝐨𝐧𝐞 : 𝟎𝟕𝟏-𝟓𝟗𝟏𝟕𝟕𝟗/9766273418

Want your school to be the top-listed School/college in Butwal?

Click here to claim your Sponsored Listing.

Location

Culinary Team

Attire

Telephone

Website

Address


Https://maps. App. Goo. Gl/FLU2hmMbpbYZoLzX 8
Butwal
32907