11/02/2024
बुटवल प्रगतिनगर कोरियन स्कूल , नयाँ भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना ।। नयाँ कक्षा यही फाल्गुण महिनाको १ गते मंगलबारको दिन सन्चालनमा आउनेछ ।
✅ Zero level classes बिहान ७ देखि ८ बजे
✅ Grammer class बिहान ६ देखि ७ बजे , समूह क
✅ Text Book बिहान ८ देखि ९ बजे
✅ Grammer class दिउँसो २ देखि ३ बजे
✅ Zero level Basic Korean दिउँसो ३ देखि ४ बजे
✅ Advance text book बेलुका ७ देखि ८:३० बजे
✅ प्रत्येक शुक्रवार बिहान ७ देखि ८ बजे परिक्षा हुने
✅ Fee 15,000 only (full course)