17/05/2026
के तपाई SEE मा परिक्षामा ग्रेड बृद्विमा पर्नुभएको छ??
मैका परिक्षामा पास हुन चाहानु हुन्छ??
चिन्त नलिनुहोस हामि तपाईलाई 100% नतिजा दिनेछौ ।
बुटवलकै एक मात्र गुणस्तरीय एवं सुबिधा सम्पन्न होस्टल सहित कक्षा हरुको व्यवास्थ,
रुपन्देहीकै बिषय बिज्ञ शिक्षकहरु द्वारा अध्ययपन गराईने
🇳🇵हप्तमा 2 पटक परिक्षा लिने ,
🇳🇵दिनमा हरेक बिषयहरुको 2/3 वटा कक्षा दिन सकिने ,
हामि मिति 2083-02-07 बाट ग्रेड बृद्धि कक्षाहरु सञ्चालन हुने जानकारि गराउॅंछौं ।
तपाई समयमै आएर आफ्नो सिट सुरक्षित गरि १ महिनामा SEE पास गर्नुहोला
🇳🇵🇳🇵तपाई समय दिनुहोस हामि 100% नतिजा दिन्छौं
Butwal Open School
Butwal Milan chowk
071531721
985-6035479
📩बुटवल ओपन स्कुल कस्का लागि ??
✅ कक्षा 8 पास 9र 10 फेल भएका ब्याक्ती हरुका लागि
📩कुन कुन Medium मा हुन्छ कक्षा ???
1. English Medium
2. Nepali Medium
दुवै फरक फरक ग्रुपमा कक्षा सञ्चालन गरिने,
🪭SEE को बिगतको नतिजा कस्तो छ???
🇳🇵100% नतिजा दिन सफल
🇳🇵GPA 3.70 भन्दा माथी ल्याउन सफल
तपाईं बिस्वास गर्नुहोस हामी बिस्वास दिलाउछौं।
Location : Bhuwan Milan chowk siddhartha bank ko 3 ghar tala
18/04/2026
Admission is opened!!!
100 % Guarantee Pass
तपाई SEE / +2/Bachelor/Master फेल भएर चिन्तामा हुनुहन्छ ?
👉अब No चिन्ता
संसारभर नै मान्यता प्राप्त कोर्षहरुमा भर्ना खुल्यो !!
Private/ Regular तथा दुर- शिक्षण विधि द्वारा SLC/+2/Bachelor/Master मा pass गराउन सफल , छोटो समयमा नै कुनैपनि Level को कोर्षहरु सजिलै पुरा गर्न सकिने एक मात्र शैक्षिक गन्तव्य: बुटवल ओपन स्कुल
बुटवल मिलनचोक,
9856035479
071531721
👉कक्षा ११ १२ कसका लागि ?
नियमित विद्यालय जान नसक्ने को लागि
छोटो समयमा बिशेष कक्षा को लागि
SEE /SLC पास भएका र GAP बसेको लागि
👉 SLC /SEE कसका लागि ?
कक्षा ८ पास भई कक्षा ९ र १० फेल भएका विद्यार्थीका लागि
नियमित विद्यालय जान नसक्ने को लागि
गृहण तथा उमेर नाघेकाहरुलाई Grading System अनुसार सजिलै पास गर्न
कक्षा ५, ६, ७, ८ फेल भएकाहरुले यो वर्ष कक्षा ८ मा भर्ना भएर अर्को वर्ष SLC दिन चाहने हरुको लागि
घर मै बसी अध्यन गर्न चाहने हरुको लागि
कक्षा ८ ,९ र १० फेल भएका बिद्यार्थी को लागि
💐
Bachelor/Master कसका लागि
📝नियमित कलेज जान नसक्नेका लागि
📝छिटो र सजिलैसग पास गर्न को लागि
📝फेल भएर दिक्क भएकहरुको लागि
📌हाम्रा बिशेषताहरु :-
✅ जुनसुकै संकायको पनि पढाइ हुने
✅घरमै बसी पढेर पनि परीक्षा दिन पाइने
✅कक्षा ७, ८ फेललाई बिशेष कक्षाको व्यवस्था
✅पढ्न, पास गर्न र राम्रो नतिजा ल्याउन सकिने
✅जम्मा 7 विषयमात्रै पढेर S.E.E, +२ गर्न सकिने
✅उत्कृष्ट बाताबरणमा अध्यापन गराइने
14/04/2026
Happy New Year 2083!
Warm greetings from Butwal open school and college
On the auspicious occasion of the New Year 2083, we extend our heartfelt wishes to all of you. May this year bring success, growth, and new opportunities for everyone.
With warm regards,
Buddhi Poudel
Principal
Butwal open school and college
985-6035479
10/04/2026
2082 को SEE परीक्षा सकेर बुटवल प्रस्था गर्ने बेलामा लिएको तस्बिर
31/03/2026
See students of 2082 Best of Luck
25/03/2026
यदि यही बर्ष SEE परिक्षा दिएर पास गर्न चाहनु हुन्छ भने सम्पर्क गर्नु होला ।
9856035479