05/07/2024
आजको कार्यक्रम
विद्यार्थीको पढाइ र लेखाइका साथसाथै जीवन उपयोगी शिक्षा र यसको व्यवहारिक प्रयाेगमा विद्यार्थीहरू सहभागी हुँदाका झलकहरु।ECA incharge माधव भट्टराई primary incharge लता प्रधान शिक्षिकाहरु गीता गैरे र सीता बस्यालसहित कक्षा ७ र ८ विद्यार्थीहरु र
सहयोग गर्नुहुने दामोदर पाण्डेज्यू लगायत सम्पुर्णलाई धन्यवाद ! !
28/06/2024
27/06/2024
21/06/2024