26/08/2026
सबैले आफ्नो ख्याल राख्नु होला ।
*****नेपाल सरकारको सुचना ****
यदि हजुरहरु पनि आज आएको बा*डी आसपासको छेत्रमा बसोबास गरिराख्नु भाको छ, तर अहिले सम्म जो*खिम छेत्रबाट बाहिर निस्कन सक्नुभाको छैन भने तुरुनत नेपाल सरकार बाट जारी भएका आपत*कालीन नम्बरहरुमा सम्पर्क गर्न सक्नु हुनेछ । #त्रिशुली #नारायनी #चितवन #गोर्खाअ