Nisan Education Hub Pvt. Ltd

Nisan Education Hub Pvt. Ltd � यदि हामी बाट केही कमि कमजोरि भएको भए ?

ईश्वरले तिम्रो यात्रा सुरक्षित बनाऊन् र कोरियाको बसाइ सफल, सुखद र उज्ज्वल रहोस्। शुभ यात्रा भाइ ❤️🇰🇷 सफल भएर फर्किनू, धे...
08/09/2026

ईश्वरले तिम्रो यात्रा सुरक्षित बनाऊन् र कोरियाको बसाइ सफल, सुखद र उज्ज्वल रहोस्। शुभ यात्रा भाइ ❤️🇰🇷 सफल भएर फर्किनू, धेरै माया र शुभकामना। 🙏

07/09/2026

• बिहान 6:00- 7:30 :- टेस्ट बुक 53 च्याप्टर
• बिहान 7:30- 9:00 :- टेस्ट बुक 33 च्याप्टर
• बिहान 9:00- 10:30 :- टेस्ट बुक 6 च्याप्टर
• बिहान 11:00- 12:30 :- टेस्ट बुक 53 च्याप्टर
- च्याप्टर 53 वाला ग्रुपमा लगत्तै कोर्ष सकिएपछि 30 सेट मोडेल सेट हल, छङ्बो मुन्ह्वा रिपिट, एड्भान्स ग्रामर हुनेछ।
- साथै बेसिक तर्फ:-
बिहान 6:00- 7:30 :- बेसिक+ बेसिक ग्रामर
• बिहान 7:30- 9:00 :- बेसिक+ बेसिक ग्रामर
• बिहान 9:00- 10:30 :- बेसिक+ बेसिक ग्रामर
• बिहान 11:00- 12:30 :- बेसिक+ बेसिक ग्रामर
Nisan Education Hub Pvt. Ltd Butwal Milan Chowk 984-7417920
Salik Adhikari - Korean Teacher

मेहनतले सुन्दर परिणाम ल्याओस् र परदेशमा पनि सधैँ खुशी, स्वास्थ्य र सुरक्षित रहनू।शुभ यात्रा तथा उज्ज्वल भविष्यको हार्दिक...
07/09/2026

मेहनतले सुन्दर परिणाम ल्याओस् र परदेशमा पनि सधैँ खुशी, स्वास्थ्य र सुरक्षित रहनू।
शुभ यात्रा तथा उज्ज्वल भविष्यको हार्दिक शुभकामना! 🇰🇷💐❤️

शुभयात्रा तथा उज्ज्वल भविष्यको हार्दिक शुभकामना!फेरि भेटौँला — सफलताको खुसी बोकेर। ❤️
07/09/2026

शुभयात्रा तथा उज्ज्वल भविष्यको हार्दिक शुभकामना!
फेरि भेटौँला — सफलताको खुसी बोकेर। ❤️

शुभ यात्रा, शुभ आशीर्वाद भाइ ❤️🇰🇷आजदेखि तिम्रो जीवनको नयाँ अध्याय सुरु हुँदैछ। मेहनत, इमानदारी र आत्मविश्वासका साथ अगाडि...
06/09/2026

शुभ यात्रा, शुभ आशीर्वाद भाइ ❤️🇰🇷
आजदेखि तिम्रो जीवनको नयाँ अध्याय सुरु हुँदैछ। मेहनत, इमानदारी र आत्मविश्वासका साथ अगाडि बढ्दै जानू। परदेशमा जस्तोसुकै परिस्थिति आए पनि आफ्नो सपना र परिवारलाई सम्झेर हिम्मत नहार्नु।
तिम्रो यात्रा सफल होस्, हरेक कदममा सफलता मिलोस्। धेरै धेरै शुभकामना तथा माया भाइ Bickey Sharma । ❤️🙏

02/09/2026

Shuva yatra♥️😍
Salik Adhikari Korean Butwal
Nisan Education Hub Pvt. Ltd
Salik Adhikari - Korean Teacher

01/09/2026

बिहान 9:00 बजे आज eps chapter: 2
Nisan Education Hub Pvt. Ltd
Salik Adhikari - Korean Teacher

31/08/2026

Shuva Yatra Bickey Sir
Nisan Education Hub Pvt. Ltd
Salik Adhikari - Korean Teacher
Salik Adhikari - Korean Teacher

30/08/2026
20/08/2026

भोलि शुक्रबार बिहान 6:00 अनि 11:00 बजे eps मा सोधिने मोडलमा पेपर exam हुनेछ।
बुटवल मिलनचोक: 984-7417920
Nisan Education Hub Pvt. Ltd
Salik Adhikari - Korean Teacher

Address

Butwal
1521

Telephone

+9779847417920

Website

Alerts

Be the first to know and let us send you an email when Nisan Education Hub Pvt. Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Nisan Education Hub Pvt. Ltd:

Shortcuts

Share

Category