यो सिकाईको अद्भुत अनुभव सहित हामी सदैव प्रतिबद्ध छौ शिक्षामा गुणस्तर कायम राख्न !
Gyan Punja Boarding Secondary School"Montessori" "Pre-Primary "
Quality speaks itselfs
30/06/2023
यो सिकाई अनि यो मौलिकताको रङ्ग !
ज्ञानपुञ्ज ईङ्लिस बोडिङ्ग स्कुलद्वारा अषाढ १५ विशेष धान रोपाई कार्यक्रम एवम् दहि चिउरा खाने मौलिक कार्यक्रम सम्पन्न भएको छ । उत्साह अनि रङ्गले मुहारको सन्तुष्टी विशेष देखिन्थ्यो ।
हामी निरन्तर सस्कार , संस्कृति अनि मौलिकतासित जोडिएर अध्यापनलाई विशेष बनाउन सदैव प्रतिबद्ध छौ !Part 2
30/06/2023
यो सिकाई अनि यो मौलिकताको रङ्ग !
ज्ञानपुञ्ज ईङ्लिस बोडिङ्ग स्कुलद्वारा अषाढ १५ विशेष धान रोपाई कार्यक्रम एवम् दहि चिउरा खाने मौलिक कार्यक्रम सम्पन्न भएको छ । उत्साह अनि रङ्गले मुहारको सन्तुष्टी विशेष देखिन्थ्यो ।
हामी निरन्तर सस्कार , संस्कृति अनि मौलिकतासित जोडिएर अध्यापनलाई विशेष बनाउन सदैव प्रतिबद्ध छौ !Part 1
अन्जान र अपरिचित व्यक्तिबाट सजक र सचेत रहन आग्रह गर्दै तयार पारिएको जनचेतनामुलक भिडियो सामाग्री !
हाम्रो सावधानीले हामीलाई नै जोगाउछ ।...Act done by UKG"Rose"students
27/02/2023
४१ औँ मगर एकता दिवसको अवसरमा सम्पुर्ण शुभचिन्तक एवम् नेपालीहरुमा शुभकामना .💜💐
(Happy Magar Diwas )
ज्ञानपुञ्ज सेकेन्डरी बोडिङ्ग स्कुल परिवार
21/02/2023
Happy birthday to you Aditya Tharu
05/02/2023
Happy birthday to you Suprim Gc
Part 2
"Learning by doing" UKG'S Students"यि साना कोपीला त सचेत छन ट्राफिक नियम प्रति अब हामीले पनि जानौ है !
सचेतना विशेष कार्यक्रम !
20/01/2023
On the special occasion of Saraswati Puja , we request all the parents and well-wishers to attend the special admission program with their children who are eligible to be enrolled in the special admission program with the worship of Saraswati Mata, the patroness of education, and Akshararambha program.
You just make up your mind; We make the future.
Date :- 2079-10-12 Thursday
Location :- School premises
Time :- From 8 AM onwards
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the school
Website
Address
Butwal
INCHARGE