Kanchan Motor Driving School

Kanchan Motor Driving School

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Kanchan Motor Driving School, School, Sainamaina-10, Shaljhandi, Butwal.

सवारी साधन चलाउन लाइसेन्स आवस्यक छ ।
भोलि अप्ठ्यारोमा पर्नु भन्दा आजै लाइसेन्सको प्रोसेस गरिहालुम ।। 😊

दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा 100% guarantee का साथ सिकाईन्छ 🙏
सस्तोमा होईन क्वालिटीमा ध्यान दिनुहोस् 👌💓

26/11/2025

मिति २०८२/०८/१४ गते आइतबार देखि शुक्रबार सम्म सञ्चालन हुने प्रयोगात्मक परीक्षा (Trial Exam) को चेकलिष्ट नामावली र सूचना यसैसाथ संलग्न छन् !!!

मिति २०८२।०८।१४, १५ र १६ गते (आइतबार,सोमबार र मंगलबार)--- वर्ग G
मिति २०८२।०८।१७ र १९ गते (बुधबार र शुक्रबार)--- वर्ग F

नोट: ट्रायल स्थलमा विहान ८:०० देखि ११:०० भित्र आइसक्नु पर्नेछ ।
-----------------------------
चेकलिष्ट (CAT G):
https://drive.google.com/file/d/13HrIF0X7O54rIbJUzpeI6c8uEemL06Uf/view?usp=sharing
------------------------------
चेकलिष्ट (CAT F):
https://drive.google.com/file/d/12XiRsw8eYyJ3dEEYzhNa8Vf7XVEN3ptO/view?usp=sharing

22/11/2025

नेपालमै छपिएको यस्तो देखिनेछ अब क्युआर सहितको नयाँ ड्राईभिङ्ग लाइसेन्स !

10/11/2025

Smart License printing going on ....

09/11/2025

फेरि खुल्यो! फेरि खुल्यो!! फेरि खुल्यो!!!
नेपालको जुनसुकै ठाउ बाट जुनसुकै सवारी साधनको अन्लाईन फर्म
भर्नुपरेमा हामीलाई सम्झिनुहोला ।
आफ्नो फारम भर्नको लागि आजै नागरिकताको फोटो अनि मोबाइल नम्बर सेन्ट गरिहाल्नु होला।।
सम्पर्क : 9840942222
साथै हाम्रो फेसबुक पेज मा मेसेज गरेर बुझ्न सक्नु हुन्छ। सबै गाडिको 🚐🚗🚖🛵🏎️🚒फारम भर्न अथवा Date लिगिन्छ।
- Kanchan Motor Driving School - 🩵

09/11/2025

अन्लाईन फराम खुलिसाकेको छ। ट्रायल रिट्रायल खुल्ला गरेको जानकारी गराउछौ

07/11/2025

आउनुहोस् लाइसेन्स निकाल्ने जिम्मा हाम्रो
दक्ष प्रशिक्षक द्वारा 0 देखि Trail Pass सम्म
✔ License भएको लाई Road Experience Course सिकाईन्छ
✔ स्पेशल कोर्षहरु (Bike, Scooter, Car)
✔ प्रत्यक हप्ताको शनिबार ट्राफिक नियाम तथा इन्जिन सम्बन्धि ज्ञान
........................................................................
Kanchan Driving School
Sainmaina-10, Saljhandi, Rupandehi
📱 984-0942222, 9847025738, 9857053417

07/11/2025

नेपाल सरकारले बनेपास्थित सुरक्षा मुद्रण केन्द्रमा स्वदेशमै ड्राइभिङ लाइसेन्स छपाई सुरु गरेको छ, जुन आत्मनिर्भरता, लागत दक्षता र राष्ट्रिय सुरक्षातर्फको महत्वपूर्ण कदम हो।

06/11/2025

ZEN-Z आन्दोलनले गर्दा स्थगित भएको मिति २०८२/०५/२४ को ट्रायल परीक्षा मिति २०८२।०७।२४ गते सोमबार देखि सञ्चालन हुने सम्बन्धी सूचना ।
------------------------------------------------------------
वर्ग (A) >>>
https://drive.google.com/file/d/14F7wjfQDXVijVthyw4xvDJ96-qRNKpeD/view?usp=sharing
वर्ग (B) >>>
https://drive.google.com/file/d/1UyJ2Z7niVVCEBXmdPxn0WkQP67pUVQn-/view?usp=sharing

06/11/2025
06/11/2025

मिति २०८२।०७।२० देखि आंशिक रुपमा सेवा सुचारु भएको छ । स.चा.अनुमतिपत्र नविकरण, प्रतिलिपि, प्रमाणिकरण, ट्रायल पास सम्बन्धी राजश्व तथा स्मार्ट कार्ड वितरण सम्बन्धी सेवा हाल सुचारुमा आएको छ । कार्यालय पूर्ण रुपमा सुचारु भए पश्चात पुन सूचना प्रकाशन गरिने छ ।
Source :- Yatayat Karlaya Butwal, Belbas

06/11/2025

You must know this ❤️
🤘🏻🫶🏻

04/11/2025

नागरिक एपमा ड्राइभिङ लाइसेन्स र ट्राफिक सेवाहरू पुनः सुरु!

Want your school to be the top-listed School/college in Butwal?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Address

Sainamaina-10, Shaljhandi
Butwal