SSW- भाषा केन्द्र

SSW- भाषा केन्द्र Japan जाने सपनाको सुरुवात हामिबाट�

🎉🇯🇵 GOOD NEWS FOR SSW     STUDENTS! 🇯🇵🎉SSW Interview Preparation Class सफलतापूर्वक सञ्चालन भइरहेको छ! ⏰ समय: हरेक दिन बि...
22/06/2026

🎉🇯🇵 GOOD NEWS FOR SSW STUDENTS! 🇯🇵🎉
SSW Interview Preparation Class सफलतापूर्वक सञ्चालन भइरहेको छ!

⏰ समय: हरेक दिन बिहान ११:०० बजे देखि दिउँसो १:०० बजेसम्म

यस कक्षामा विद्यार्थीहरूलाई जापानी अन्तर्वार्ताका सम्भावित प्रश्न–उत्तर, बोल्ने शैली, आत्मविश्वास विकास तथा सफल अन्तर्वार्ताका लागि आवश्यक सम्पूर्ण तयारी गराइँदै आएको छ।

✅ नियमित Interview Practice
✅ अनुभवी प्रशिक्षकबाट मार्गदर्शन
✅ आत्मविश्वास अभिवृद्धि
✅ सकारात्मक विद्यार्थी प्रतिक्रिया

जापानमा आफ्नो करियर निर्माण गर्ने लक्ष्य राख्नुभएको छ भने यो अवसर नछुटाउनुहोस्।

📞 थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्।
📞 071-591296

Address

Nepal
Butwal

Website

Alerts

Be the first to know and let us send you an email when SSW- भाषा केन्द्र posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category