Anju D. कोरियन भाषा केन्द्र

  • Home
  • Nepal
  • Butwal
  • Anju D. कोरियन भाषा केन्द्र

Anju D. कोरियन भाषा केन्द्र korean language

नाग देवताले सबैलाई कल्याण गरुन्❤️🙏नाग पञ्चमीको शुभकामना🐍🐍🐍
09/08/2024

नाग देवताले सबैलाई कल्याण गरुन्❤️🙏
नाग पञ्चमीको शुभकामना🐍🐍🐍

05/08/2024
नयाँ भर्ना खुल्यो।मेहनत तपाइको पनि उत्तिकै थियो जति ४० ल्याउने ले गर्नु भाको थियो तर कही कतै भाग्य को पनि खेल रहिछ कहिँ ...
05/08/2024

नयाँ भर्ना खुल्यो।
मेहनत तपाइको पनि उत्तिकै थियो जति ४० ल्याउने ले गर्नु भाको थियो तर कही कतै भाग्य को पनि खेल रहिछ कहिँ कतै आफ्नो अतालिने मन को कुरा || परिक्षा / प्रतियोगिता सबै मा हार जित भन्ने हुन्छ नै परिक्षा मा १ /२ नम्बर नपुग्नु भनेको जिन्दगि सक्किय जस्तो सोच्नु हुदैन be strong | साथै स्किल टेस्ट परिक्षा को लागि योग्य हुनु भएको लाइ धेरै बधाई साथै तपाइँ हरु को यो फाइनल हैन अझै स्किल टेस्ट परिक्षा छ कृपया अहिले नै over react नगर्नु होला अब को परिक्षा को लागि अग्रिम शुभकामना |

नयाँ भर्ना खुल्यो कोरियन भाषाको
05/04/2024

नयाँ भर्ना खुल्यो कोरियन भाषाको

Anju D. कोरियन भाषा केन्द्रको नयाँ भर्ना / बुटवल पश्चिमाञ्चल, शाखा खैरहनी कोलियो मार्ग शिद्धार्थ बैंकको साईट धमाधम क्लास...
11/03/2024

Anju D. कोरियन भाषा केन्द्रको नयाँ भर्ना / बुटवल पश्चिमाञ्चल, शाखा खैरहनी कोलियो मार्ग शिद्धार्थ बैंकको साईट धमाधम क्लास सुरु भईरहेको छ हजुर हरु पनि छिटो सम्पर्क गर्नुहोस्

Anju D. कोरियन भाषा केन्द्रको नयाँ भर्ना / बुटवल पश्चिमाञ्चल, खैरहनी कोलियो मार्ग शिद्धार्थ बैंकको साईट
28/02/2024

Anju D. कोरियन भाषा केन्द्रको नयाँ भर्ना / बुटवल पश्चिमाञ्चल, खैरहनी कोलियो मार्ग शिद्धार्थ बैंकको साईट

सुचनाईपिएस कोरिया शाखाको उत्पादनमूलक क्षेत्रको (UBT) भाषा परीक्षा सम्बन्धी प्रेस बिज्ञप्ती 🇳🇵🇰🇷।परिक्षा नछुटाउनु होला। आ...
20/02/2024

सुचना

ईपिएस कोरिया शाखाको उत्पादनमूलक क्षेत्रको (UBT) भाषा परीक्षा सम्बन्धी प्रेस बिज्ञप्ती 🇳🇵🇰🇷।

परिक्षा नछुटाउनु होला। आफ्नो परिक्षाको मिति, shift राम्रोसँग हेर्नू होला। साथै परिक्षा भन्दा एक दिन अगाडि eps office मा गएर biometric गर्नु होला । biometric गर्न जादा passport(new passport , old passport) ani admit card अनिवार्य लिएर जानू होला र exam दिने स्थान भैसिपाटी हो भने passport र admit card लिएर जानू होला। exam समय भन्दा एक डेढ घन्टा अगाडि पुग्नु होला।

उत्पादनमूलक (Manufacturing) क्षेत्र तर्फको भाषा परीक्षा सम्बन्धी ईपिएस शाखाको अत्यन्त जरूरी सुचना ‼️🇰🇷
15/02/2024

उत्पादनमूलक (Manufacturing) क्षेत्र तर्फको भाषा परीक्षा सम्बन्धी ईपिएस शाखाको अत्यन्त जरूरी सुचना ‼️🇰🇷

आज श्रीपञ्चमी सरस्वती माताले सबैलाई  ज्ञान  बिध्या दिउन,  जय सरस्वती माता 🙏 सबैको कामना पुरा होस ।
14/02/2024

आज श्रीपञ्चमी सरस्वती माताले सबैलाई ज्ञान बिध्या दिउन, जय सरस्वती माता 🙏 सबैको कामना पुरा होस ।

नमस्कार 🇳🇵नयाँ भर्ना खुल्यो!" सपना कोरिया ‌‌🇰🇷को साथ हाम्रो !!  हाम्रो साखा खैरहनी देवदह शिद्धार्थ बैंक पछाडिमा खुलेको छ...
11/02/2024

नमस्कार 🇳🇵नयाँ भर्ना खुल्यो!
" सपना कोरिया ‌‌🇰🇷को साथ हाम्रो !!
हाम्रो साखा खैरहनी देवदह शिद्धार्थ बैंक पछाडिमा खुलेको छ
EPS परिक्षा तयारीका लागि यहि माघ ३ गते देखि धमाधम क्लास सुरु भइरहेको छ। New Basic class - सिमित सिट रहेको हुदा समयमै सिट सुरक्षित गर्नू होला !
दक्ष तथा अनुभवी प्रशिक्षक बाट अध्यापन गराइने ।
विद्यार्थीहरु लाई मिल्दो समय मा कक्षाहरु उपलब्ध गराइने ।कमजोर विद्यार्थीहरुका लागी थप कक्षाको व्यवस्था गराइने
वेसिक र एड्भान्स काेर्ष पढाइने ।
Student visa को लागि पनि सुबिधा उपलब्ध गराइएको हुनाने हामीलाई सम्झनुहोस्।
Anju D. - सम्पर्क नम्बर 9849022059 ,9869936250
बुटवल -8 सुक्रपथ चौराहा देखि नजिक, पश्चिमाञ्चल फाइनान्सको बाटोमा।
Utc को दोस्रो तला
खैरहनी बजार देवदह वार्ड नंवर ७
Morning class 6-7:30 8-9:30 ,10-11 साझ ३ बजे देखि ५ बजे सम्म

Address

Rupendehi
Butwal
32907

Telephone

+9779849022059

Website

Alerts

Be the first to know and let us send you an email when Anju D. कोरियन भाषा केन्द्र posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Anju D. कोरियन भाषा केन्द्र:

Shortcuts

Share