कृष्ण प्रसाद अधिकारी - Krishna P rasad Adhikari

कृष्ण प्रसाद अधिकारी - Krishna P rasad Adhikari

Share

लोकसेवा लगायतका विविध जानकारीहरुको आदान प्रदान संगै रमाइलो पनि गरौं 🥰

15/03/2024

डङ्गुवा प्रथा कुन समुदायमा प्रचलित छ?

15/03/2024

नेपाल राष्ट्र बैंकले गरेको सजाय ऊपर चित्त नबुझ्ने वाणिज्य बैंक तथा वित्तीय संस्थाले कहाँ पुनरावेदन गर्न सक्ने व्यवस्था रहेको छ?

15/03/2024

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग को प्रमुखका रूपमा निजामती सेवाको कुन श्रेणीको अधिकृत रहने व्यवस्था छ?

Photos from कृष्ण प्रसाद अधिकारी - Krishna P rasad Adhikari's post 13/01/2024

जाडोमा लोकसेवा तयारीमा जुटेको एक टोली😀
(रंगीन क्रियापुत्री जस्तो देख्छु त बा)🤣

01/10/2023

२०७९ सालको मदन पुरस्कार विवेक ओझाको उपन्यास ऐँठनले पाएको छ भने जगदम्बा श्री पुरस्कार टेकवीर मुखियालाई दिने निर्णय भएको छ ।

27/09/2023

१९ औं एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेटमा मङ्गोलिया विरुद्ध नेपालको खेलका केही Record:-
सबैभन्दा छिटो T20I Century :- कुशल मल्ल (३४ बल)
सबैभन्दा छिटो Half Century :- दिपेन्द्रसिंह ऐरि (९ बल)
अहिलेसम्मकै उच्च योगफल :- ३१४/३
सबैभन्दा धेरै छक्का :- २६
सबैभन्दा ठूलो रन अन्तरको जित :- २७३ रन
३००+ रन बनाउने पहिलो टिम
बधाई नेपाली टिम !

15/08/2023

लु बढ्यो है बढ्यो
पेट्रोल प्रतिलिटर रु 5
डिजेल प्रतिलिटर रु 14

14/08/2023

के तपाईं पनि नागरिक लगानी कोषको जागिरे बन्न चाहनु भएको छ?
यदि छ भने पढ्नु अब तीज सिज छोडिदिनु,परीक्षा तोकिसक्यो 😁

14/07/2023

आज खुलेको विज्ञापन हरु:👇

१.नेपाली सेनाले विभिन्न पदमा गरी झन्डै ४ सय जनाको लागि ।
२.नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थामा ।
३.रेडियो प्रसार विकास समिति (रेडियो नेपाल) मा ।
४.नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानमा ।
५.राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा विकास समितिमा ।
६. शसस्त्र प्रहरी बल नेपालमा ।
७. तारा गाउँ विकास समितिमा।
८. विश्व बैंक मा ।
🥰🥰
कति पढ्ने लु,,फालाफाल छ 🤣

Photos from कृष्ण प्रसाद अधिकारी - Krishna P rasad Adhikari's post 14/07/2023

सबैलाइ हार्दिक बधाइ तथा शुभकामना ।
कृषि विकास बैँकको तह ४ (प्रशासन) काे लिखित नतिजा प्रकाशित ।

12/07/2023

😀 भानु जयन्तीको अवसरमा यही असर २९ गते शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा हुने भएको छ।🥰

11/07/2023

दुर्घटनाग्रस्त अवस्थामा भेटियो मनाङ एयरको हेलिकप्टर 😭😭😭
सवार ६ जना मध्ये ५ जनाको शव फेला

Want your school to be the top-listed School/college in Butwal?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address

Butwal