18/02/2026
ग्याल्पो ल्होसारको पावन अवसरमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना।
Ticket to Life Project
#Scouting
18/02/2026
ग्याल्पो ल्होसारको पावन अवसरमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना।
23/01/2026
सरस्वती पूजा २०८२ को हार्दिक शुभकामना! 🙏
ज्ञानको उज्यालोले सोच, सृजनशीलता र सफलताको बाटो देखाओस्। ✨
02/10/2025
नेपालीहरूको महान पर्व विजयादशमी-२०८२ को पावन अवसमा नेपाल स्काउटका समस्त प्रशिक्षक, स्काउटर तथा रोभर, रेन्जर, सहित स्काउट सदस्यहरूका साथै स्काउट प्रेमीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
रक्षा बन्धनको अवसरमा सम्पुर्णमा माया, विश्वास र अटुट सम्बन्धको शुभकामना व्यक्त गर्दछौं । दिदी–भाइको पवित्र नातालाई अझ बलियो बनाउने यस पर्वले सबैको जीवनमा प्रेम, सम्मान र खुशीको रंग भरेको होस् । सदैव स्नेह र साथ कायम रहोस्, रक्षा बन्धनको हार्दिक शुभकामना ! ⚜️💙
08/08/2025
Regular troop meeting🙌
09/10/2024
Peaceful mind 🧘🧘♀️ Strong body 💪 that keeps you healthy
Learning BP Exercise
Lets have a look, what our troop children knows about child rights and reponsibility.
Also, we wish you a happy children´s day 🙌🙌
All about yesterday program 🙌🙌🙌
31/08/2024
Thank you for the news coverage Simrik Aawaj
बालबालिकाका लागि बाल अधिकार, कर्तव्य सम्बन्धी आधारभूत तालिम - Simrik Aawaj | सिम्रिक आवाज बुटवल बाल मन्दिरमा बाल अधिकार, कर्तव्य सम्बन्धि आधारभूत तालिम तथा तिज मिलन कार्यक्रम सम्पन्न भएको छ ।
31/08/2024
Today we had an insightful session on child´s right and responsibility. Thanks to our amazing facilitator Amrita Khatri, Sandip kumar Chaudhary and Nabin Khanal for all information regarding Child´s law.
Along with these informative session we had some fun as we had organized teej special program on the occasion of teej🙌🙌
We would like to acknowledge the presence of our guest as they value our invitation and be the part of our program.
Lastly, Gratitute to Nepal Children´s Organization, Rupandehi for their support.