𝐑𝐨𝐮𝐭𝐢𝐧𝐞 𝐨𝐟 𝐋𝐨𝐤𝐬𝐞𝐰𝐚 𝐄𝐱𝐚𝐦

𝐑𝐨𝐮𝐭𝐢𝐧𝐞 𝐨𝐟 𝐋𝐨𝐤𝐬𝐞𝐰𝐚 𝐄𝐱𝐚𝐦

Share

लोकसेवा सम्बन्धि सम्पूर्ण जानकारीका लागि हामीसँग Page मा जोडिनुहोला्। 🙏❤️

24/04/2026

एक व्यक्तिले राजपत्र अनङ्कित र राजपत्राङ्कित पदमा जीवनभरमा एक–एक पटक मात्र आरक्षण सुविधा लिन पाउने प्रस्ताव गरिएको छ ।

14/03/2026

लोकसेवा दिने मान्छेले लोकसेवाको नियम बुझ्नपर्छ है: कोशी पाँचौँ आजको प्रश्न सामाजिक संजालमा छ्याप्छ्याप्ति बाहिरियो ! परिक्षा हलमा फोटो खिची पेपर बाहिर ल्याई नियम बिपरित कार्य गर्नु हुँदैन !

22/01/2026

#गण्डकी प्रदेश, १०/२२ गते हुने, सहायक #पाँचौं तह (प्रशासन/लेखा) जम्मा पद संख्या ४२ (खुल्ला २० प्रशासन, ४ लेखा) को लागि 12883 जना को आवेदन परेको छ। तोकिएको कागजात पेश नगरेको हुनाले 75 जना को आवेदन अस्वीकृत भएको छ।

08/01/2026

लोकसेवा परिक्षा रोकियो: कारण चुनाव लाग्यो ! 😊

05/01/2026

रमाइलो ❤️❤️❤️

05/01/2026

मन्त्री नचिनेर तनाव भयो: सेवाग्राही बनेर विभिन्न कार्यालयहरुमा छड्के गर्न जाँदा मालपोतका कर्मचारीहरुले भूमिसुधार मन्त्री कुमार इङनामसँग नै घु'स मागेका छन् ।😅

03/01/2026

Sad news: निर्वाचन आयोगले आगामी निर्वाचनलाई लक्षित गर्दै लाेकसेवा आयाेग ले लिने सम्पूर्ण परीक्षा स्थगित गर्न लोकसेवा आयोगलाई पत्राचार गर्ने भएको छ। 😯

31/12/2025

#कोशी_प्रदेश प्रशासन सातौं तह:

- द्वितीय पत्र: 2082/10/16
- तृतीय पत्र: 2082/10/17
- चतुर्थ पत्र: 2082/10/18

#गण्डकी_प्रदेश, अधिकृत सातौँ तह:

- दोस्रो पत्र: २०८२/१०/१५, बिहान ७ बजे
- तेस्रो पत्र: २०८२/१०/१६, बिहान ७ बजे
- चतुर्थ पत्र: २०८२/१०/१७, बिहान ७ बजे ।

31/12/2025

ग्लोबल हिरो अवार्ड 2025 बाट सम्मानित नेपाली को हुन ?

31/12/2025

मेयर साब यसो भन्नुहुन्छ ।🙏😅

Photos from 𝐑𝐨𝐮𝐭𝐢𝐧𝐞 𝐨𝐟 𝐋𝐨𝐤𝐬𝐞𝐰𝐚 𝐄𝐱𝐚𝐦's post 12/11/2025

लोक सेवा आयोग, केन्द्रीय कार्यलय, निजामती सेवा तर्फ रा. प. तृतीय श्रेणी (प्राविधिक) का लागि आ.प्र. , खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन 🙏❤️

of Loksewa Exam

Want your school to be the top-listed School/college in Butwal?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address

Butwal