06/05/2026
Many many happy returns of the day to our dear student Sw****ka Nepali!❤️🎉
May this day brings joy, enjoyment and a lot of happiness throughout the year.
Study well, work hard, and achieve great success !
#श्रीमहेरवादेवीआधारभूतविधालय
01/05/2026
विद्यालय परिवारको तर्फबाट सम्पूर्ण मा बुद्ध पूर्णिमा तथा उभौली पर्वको हार्दिक शुभकामना। ❤️
#श्रीमहेरवादेवीआधारभूतविधालय
30/04/2026
Many many happy returns of the day to our dear student Rhythm Thapa!❤️🎉
May this day brings joy, enjoyment and a lot of happiness throughout the year.
Study well, work hard, and achieve great success !
#श्रीमहेरवादेवीआधारभूतविधालय
14/04/2026
❤️ नयाँ वर्ष को हार्दिक मंगलमय शुभकामना।❤️
विद्यालय परिवारको तर्फबाट सम्पूर्ण अभिभावक, विद्यार्थी भाइबहिनी, विद्यालयलाई माया गर्नुहुने विद्यालयका शुभचिन्तक तथा देश-विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू मा सदभाव, मेलमिलाप र भाइचाराको अभिवृद्धि होस् भन्ने कामनाका साथै सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायुका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
#नववर्ष #२०८३ #श्रीमहेरवादेवीआधारभूतविधालय
13/04/2026
यस विद्यालयकाे 42 आै बार्षिक उत्सव ,अभिभावक दिवस तथा शैक्षिक सत्र 2082 काे बार्षिक नतिजा प्रकाशन समाराेहकाे शुभअवसरमा विद्यालयका अक्षयकाेष दाता तथा दिर्घसेवी उत्कृष्ट शिक्षक कर्मचारीलाई सम्मान गर्दै भव्य र सभ्य रुपमा सम्पन्न गर्दै गर्दाका स्मरणीय झलकहरू।
13/04/2026
आज मिति २०८२-१२-३० गतेका दिन हाम्रो यस विद्यालयमा शैक्षिक सत्र २०८२ को वार्षिक परीक्षा नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ। विद्यालयको यस कार्यक्रमलाई सभ्य र भव्य रूपमा सम्पन्न गराउनका निम्ति आफ्नो उपस्थिति जनाइदिनु भएका सम्पूर्ण अतिथि गण तथा अभिभावकहरु प्रति विद्यालय परिवारको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दछौं।
12/04/2026
आदरणीय अभिभावकज्यूहरू,
पूर्व जानकारी अनुसार भोलि मिति २०८२–१२–३० गते विद्यालयको वार्षिक परीक्षाको नतिजा प्रकाशन तथा पुरस्कार बितरण कार्यक्रम गरिने भएकाले सम्पूर्ण अभिभावकज्यूहरूलाई आफ्ना नानीबाबु सहित विद्यालयमा उपस्थित हुन हार्दिक अनुरोध गर्दछौं।
नोट:
कक्षा ८ को नतिजा पनि भोलि विद्यालयबाटै प्रकाशन गरिनेछ।
समय: बिहान ७:०० बजेबाट
धन्यवाद।
विद्यालय परिवार।
Dear Guardians, As per previous information, the annual examination results and prize distribution program will be held tomorrow on 2082-12-30.
We sincerely request all parents to attend the school along with their children.
Note: The results of class 8 will also be published tomorrow from the school.
Time: From 7:00 AM
Thank you.
School Family.
26/03/2026
Many many happy returns of the day to our dear students Prem Tharu and Rustam Tharu!❤️🎉
May this day brings joy, enjoyment and a lot of happiness throughout the year.
Study well, work hard, and achieve great success !
#श्रीमहेरवादेवीआधारभूतविधालय
16/03/2026
आजबाट विद्यालयमा कक्षा ८ को वार्षिक परीक्षा सञ्चालन गरिएको छ।
#श्रीमहेरवादेवीआधारभूतविधालय
10/03/2026
Many many happy returns of the day to our dear student Devi Tharu!❤️🎉
May this day brings joy, enjoyment and a lot of happiness throughout the year.
Study well, work hard, and achieve great success !
#श्रीमहेरवादेवीआधारभूतविधालय
10/03/2026
Many many happy returns of the day to our dear student Alish Shahi!❤️🎉
May this day brings joy, enjoyment and a lot of happiness throughout the year.
Study well, work hard, and achieve great success !
#श्रीमहेरवादेवीआधारभूतविधालय