LGN Secondary

LGN Secondary This community school was established in 2046/09/02

First comes first priority ..... अनूसार पहिला form भरेका निम्न विद्यार्थीहरूको Transcript स्कुलमा आइपुगेको कारणले भोलि F...
02/03/2021

First comes first priority ..... अनूसार पहिला form भरेका निम्न विद्यार्थीहरूको Transcript स्कुलमा आइपुगेको कारणले भोलि First hour मै आई लैजानुहुन जानकारीका साथ अनुरोध छ ।

17/08/2020

कोभिड १९ का कारण राष्टृय परिक्षा वोर्डले लिने तय भएको २०७७ सालको वार्षिक परिक्षा हुन नसकेको र उक्त वोर्ड्ले प्रकाशित गरेको व्यवश्थापन सम्वन्धी निर्देशिका २०७७ अनुसार यस वर्ष आ आफ्नै विद्दालयमा Home Centre को रुपमा सन्चालन गरिने सूचना यस भन्दा अगाडि नै गरि सकिएको अवगत नै होला। तसर्थ निम्न मिती तथा समयमा सुरक्षाका विविध उपाए अपनाउदै र भौतिक दूरी काएम राख्दै अघिल्ला तिर्नु पर्ने रकम भए सो समेत लिई प्रवेशपत्र लिनको लागि उपश्थित भै दिनुहुन जानकारीका साथ अनुरोध छ :-
१) कक्षा ११ नियमित- भाद्र २
२) कक्षा ११ आङ्सिक/grade वृद्धि - भाद्र ३
समय :विहान १०:३० देखि ।

राष्ट्रिय परीक्षा वोर्डले यहि मिती २०७७/०१/०८ देखि सन्चालन हुन गैरहेको कक्षा १२ तथा सोही महिनाको २१ गते देखि हुन गैरहेको...
08/04/2020

राष्ट्रिय परीक्षा वोर्डले यहि मिती २०७७/०१/०८ देखि सन्चालन हुन गैरहेको कक्षा १२ तथा सोही महिनाको २१ गते देखि हुन गैरहेको कक्षा ११ को परीक्षा अर्को सुचना नहुदासम्मको लागि स्थगित गरेको छ।
नोट: यो विषम परिश्थितीमा सम्पुर्ण भाइ वहिनीहरु Lock Down को पुर्ण पालना गरि गरमा नै वसि आ आफ्नो अध्यन कार्यलाई निरन्तरता दिनको लागि सबैमा अनुरोध छ।

विशेष पछिल्लो कोरोना भाइरससङ्ग सम्वन्धित परिश्थितीका कारण यहि चैत्र मसान्तसम्म विद्धालयका सम्पुर्ण नियमित गतिविधि स्थगित...
19/03/2020

विशेष पछिल्लो कोरोना भाइरससङ्ग सम्वन्धित परिश्थितीका कारण यहि चैत्र मसान्तसम्म विद्धालयका सम्पुर्ण नियमित गतिविधि स्थगित भएको भाइवहिनीहरुमा जानकारी छ।

आज (२०७६/११/१५) परेको ३८ औं मगर दिवसको अवसरमा एक दिन स्थानीय बिदा राखिएको सम्वन्धीतमा जनकारी पनि छ ।
27/02/2020

आज (२०७६/११/१५) परेको ३८ औं मगर दिवसको अवसरमा एक दिन स्थानीय बिदा राखिएको सम्वन्धीतमा जनकारी पनि छ ।

आज विदा नरहेको समपुर्ण भाइ वहिनीहरुमा जानकारी गराउन चाहान्छु ।।
24/02/2020

आज विदा नरहेको समपुर्ण भाइ वहिनीहरुमा जानकारी गराउन चाहान्छु ।।

२०७६/११/०६ गते मङ्गलवार हुन गैरहेको अभिभावक भेलाको लागि सम्पुर्ण बिद्दार्थीहरुलाई पत्र प्रदान गरीसकिएको छ। कथम कदापी त्य...
17/02/2020

२०७६/११/०६ गते मङ्गलवार हुन गैरहेको अभिभावक भेलाको लागि सम्पुर्ण बिद्दार्थीहरुलाई पत्र प्रदान गरीसकिएको छ। कथम कदापी त्यो दिन अनुपश्थीत हुन गै पत्र प्राप्त नभएको खण्डमा यसैलाई आधिकारिक मानी अनिवार्य उपश्थित भै दिनुहुन जानकारिका साथ अनुरोध गर्दछौ ।।

आज एकै दिन तीन स्वण सहित अन्य विभिन्न पदक जित्ने खेलाडीमा वधाई छ ।साथै भोलिका दिनहरुमा पनि शुभकामना !!!
15/02/2020

आज एकै दिन तीन स्वण सहित अन्य विभिन्न पदक जित्ने खेलाडीमा वधाई छ ।
साथै भोलिका दिनहरुमा पनि शुभकामना !!!

आज सफल हुने भाइ बहिनी मा वधाई तथा भाग लिएकोमा सम्पुर्णमा धन्यवाद !!भोलि साहित्य तिरका खेल ठीक ८:०० वजे देखि तथा दौड, एथल...
13/02/2020

आज सफल हुने भाइ बहिनी मा वधाई तथा भाग लिएकोमा सम्पुर्णमा धन्यवाद !!

भोलि साहित्य तिरका खेल ठीक ८:०० वजे देखि तथा दौड, एथलेटिक्स लगाएतका खेलहरु १०:०० वजे देखि हुने सबैमा जानकारी छ है ।।।।

१ गते देखि ४ गते सम्म सन्चालन हुने गाउँ पालिका स्तरिय कार्यक्रमको सेडुअलहरु ।।
12/02/2020

१ गते देखि ४ गते सम्म सन्चालन हुने गाउँ पालिका स्तरिय कार्यक्रमको सेडुअलहरु ।।

22/01/2020

Address

Bishnupura
Butwal

Website

Alerts

Be the first to know and let us send you an email when LGN Secondary posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category