Kanti ❤️
Kanti Eco Club-KEC
Hey� Its Official Page of Kanti Eco Club
#KantiEcoClub #Proud2023
Proud creation of Our School ❤️
17/02/2026
Xutti 😅
बुटवल उपमहानगरपालिकाको नगरगान गाउँदै कान्तिमाध्यमिक विद्यालयका विद्यार्थीहरू ❤️🙏
Kanti Secondary School ❤️
New virus 🦠
Alert 🔴
छिमेकी मुलुक भारतमा निपाह भाइस Nipah Virus (NIV) को संक्रमण देखिएको र नेपालमा पनि संक्रमण फैलिन नदिनका लागि नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सीमा क्षेत्रमा उच्च सर्तकता अपनाइरहेकोले उच्च मृत्युदर भएको प्राणघातक उक्त भाईरसबाट समयमै सतर्क रहनका लागि सम्पूर्ण प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरुलाई अनुरोध गरिन्छ ।
निपाह भाइस Nipah Virus (NIV) को लक्षणहरु
१. ज्वरो, टाउको दुखाई ।
२. मांसपेशी दुख्ने, घाँटी दुख्ने ।
३. वाकवाकी, बेहोस हुने, मस्तिष्कमा समस्या (एनसेफलाइटिस)
निपाह भाइस Nipah Virus (NIV) बाट बच्ने मुख्य उपायहरु
१. मास्कको प्रयोग गर्ने ।
२. हात नमिलाउने ।
३. तरकारीहरु राम्रोसंग पकाएर मात्र खाने ।
४. फलफुलहरु राम्रोसंग पखालेर मात्र खाने ।
Hurry up!!!!!! 🙏
यहाँहरूको स्वागतको
प्रतिक्षामा कान्ति माध्यमिक विद्यालय, बुटवल–४, रूपन्देही ।
Kanti Secondary School
Credit : Meera Rayamajhi (Teachers)
18/01/2026
Welcome kids 😅❤️
10/01/2026
विज्ञानमा आशा जगाउँदै कान्ति ❤️🙏
Kanti Secondary School
स्रोत : ekantipur.com
07/01/2026
Huge congratulations to sapana miss ❤️
अर्घाखाँचीकी सपना गैरे २० वर्षको उमैरमै स्थायी गणित शिक्षक बन्नुभएको छ| गत वर्ष मात्र १२ कक्षा पास गर्नुभएको उहाँले पहिलो प्रयासमै शिक्षक सेवा आयोगको सम्पूर्ण परीक्षा पास गर्नुभएको हो ❤️🙏
Kanti Secondary School
26/12/2025
बिदा स्थगीत। अहिले सञ्चालन भयर पछि आउने जाडोलाई विदा राखे राम्राे | ❤️
Sunday school jau hai sabai jana 💥
24/12/2025
चिसो बढेसँगै बुटवल उपमहानगर
Kanti Secondary School 🏫
17/12/2025
कान्ति माध्यमिक विद्यालयद्वारा आयोजित दोस्रो नगरस्तरीय लोकभजन प्रतियोगितामा प्रथम स्थान अक्सफोर्ड माध्यमिक विद्यालय द्वितीय स्थान दीप बोर्डिङ हाई स्कूल र. तृतीय स्थान कालिका मानवज्ञान माध्यमिक विद्यालयले हासिल गर्न सफल भएकोमा सम्पूर्ण विद्यालय र विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौँ। ❤️
❤️
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the school
Telephone
Website
Address
Butwal