Global Studypark Education Ilam

Global Studypark Education Ilam A leading well Established and Reputed Japanese Language Education.

जापानिज भाषाका नयाँ कक्षा बिहान, दिउँसो र बेलुकाको समयमा पढ्न चाहने इच्छुक नयाँ विद्यार्थीहरूले चाँडै सम्पर्क गर्नुस्।  ...
25/08/2026

जापानिज भाषाका नयाँ कक्षा बिहान, दिउँसो र बेलुकाको समयमा पढ्न चाहने इच्छुक नयाँ विद्यार्थीहरूले चाँडै सम्पर्क गर्नुस्।
#काठमाडौँ

जापान SSW Skill Counstruction का विद्यार्थीहरू  चियापानसहित विषयवस्तु केन्द्रित छलफलमा व्यस्त।                       #का...
23/08/2026

जापान SSW Skill Counstruction का विद्यार्थीहरू चियापानसहित विषयवस्तु केन्द्रित छलफलमा व्यस्त।
#काठमाडौँ

20/08/2026

म आफ्नो मनलाई त सम्झाउन सक्दिन
बगेको खोला हौ तिमी फर्काउन सक्दिन।..... सृजना काफ्ले
#काठमाडौँ

18/08/2026

सधैँ सधैँ परेन घरि घरि सम्झिनु
जब घेर्छ दुखले अनि सम्झिनु__ दर्शन सरकार
#काठमाडौँ

जापानिज भाषाका नयाँ कक्षाहरू मा पढ्न चाहने नयाँ विद्यार्थीहरुले बिहान ६ बजेको समयमा सीमित सिट खाली रहेकोले पढ्न चाहने इच...
17/08/2026

जापानिज भाषाका नयाँ कक्षाहरू मा पढ्न चाहने नयाँ विद्यार्थीहरुले बिहान ६ बजेको समयमा सीमित सिट खाली रहेकोले पढ्न चाहने इच्छुकले चाँडै सम्पर्क गर्नुस्।
#काठमाडौँ

11/08/2026

JFT Preparation Class सञ्चालन भइरहेकोले पढ्न इच्छुकले चाँडै सम्पर्क गर्नुस्।
#काठमाडौँ

जापान SSW Counstruction Skill को Class भइरहेकोले पढ्न चाहने विद्यार्थीहरूले तुरुन्त सम्पर्क गर्नुहोला। Online पढ्न चाहनु...
09/08/2026

जापान SSW Counstruction Skill को Class भइरहेकोले पढ्न चाहने विद्यार्थीहरूले तुरुन्त सम्पर्क गर्नुहोला। Online पढ्न चाहनुहुनेहरुले समेत सम्पर्क गर्नुहोला।
#काठमाडौँ

Building Cleaning Class भइरहेकोले पढ्न चाहने इच्छुकले तुरुन्त सम्पर्क गर्नुहोला।                       #काठमाडौँ        ...
06/08/2026

Building Cleaning Class भइरहेकोले पढ्न चाहने इच्छुकले तुरुन्त सम्पर्क गर्नुहोला।
#काठमाडौँ

04/08/2026

यो मन कसरी अडिन्छ हजुरको दुनियामा....
#काठमाडौँ

भोलि श्रावण महिनाको १९ गतेबाट Building Cleaning को नयाँ Class हुने भएकाले पढ्न चाहने विद्यार्थीहरूले तुरुन्त सम्पर्क गर्...
03/08/2026

भोलि श्रावण महिनाको १९ गतेबाट Building Cleaning को नयाँ Class हुने भएकाले पढ्न चाहने विद्यार्थीहरूले तुरुन्त सम्पर्क गर्नुहोला। Online पढ्न चाहनुहुनेहरुले समेत सम्पर्क गर्नुहोला।
#काठमाडौँ

Address

Ilam BusPark
Buspark

Opening Hours

Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+97727520996

Website

Alerts

Be the first to know and let us send you an email when Global Studypark Education Ilam posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Global Studypark Education Ilam:

Shortcuts

Share