Indrachandra campus SQC

Indrachandra campus SQC इन्द्रचन्द्र क्याम्पस का विद्यार्थीहरूको क्षमता बृद्धिको लागि सदैव तत्पर

06/12/2024
मिति २०८१/०८/०५ गतेका दिन इन्द्रचन्द्र क्याम्पस को ११ औँ क्याम्पस सभा तथा इन्द्रचन्द्र क्याम्पसको मुखपत्र विमोचन कार्यक्...
21/11/2024

मिति २०८१/०८/०५ गतेका दिन इन्द्रचन्द्र क्याम्पस को ११ औँ क्याम्पस सभा तथा इन्द्रचन्द्र क्याम्पसको मुखपत्र विमोचन कार्यक्रमको अवसरमा त्रिभुवन विश्वविद्यालयद्वारा सञ्चालित २०८० BBS प्रथम वर्ष को परीक्षामा ८१.२ प्रतिशत अङ्क प्राप्त गरी देशभरिकै दोस्रो स्थान हासिल गर्न सफल यस इन्द्रचन्द्र क्याम्पसमा अध्ययनरत साथै इन्द्रचन्द्र क्याम्पस गुणस्तर वृत्त( SQC ) का सदस्य सन्देश उप्रेती लाई प्रतिनिधि सभाका सभामुख सम्माननीय देवराज घिमिरे ज्यू को हातबाट सम्मानपत्र प्रदान गरिएको छ।

साथै सन्देश उप्रेतीज्यूको यो सफलताले इन्द्रचन्द्र क्याम्पस विद्यार्थी गुणस्तर वृत्त परिवार एकदमै हर्षित भएका छौँ।
विद्यार्थी गुणस्तर वृत्त साँच्चिकै उत्कृष्ट विद्यार्थीहरूको संस्था हो भन्ने पुष्टि गरिदिनुभएकोमा सन्देश उप्रेतीज्यूलाई विशेष धन्यवाद ज्ञापन गर्न चाहन्छौं।

07/10/2024

नेपालीहरूको महान चाड विजय दशमी तथा शुभ दीपावली २०८१ को पावन अवसरमा यस इन्द्रचन्द्र क्याम्पस सञ्चालक समिति, गुरुवर्ग, भातृ संगठनहरू, स्वतन्त्र विद्यार्थी युनियन , यस क्याम्पसमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरू साथै देशविदेशमा छरिएर रहनुभएका सम्पूर्ण नेपालीहरूलाई
विद्यार्थी गुणस्तर वृत्त (SQC) INDRACHANDRA CAMPUS को तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछौं।

त्रिभुवन विश्वबिधालयबाट हालसालै प्रकाशित बि बि एस प्रथम बर्सको नतिजामा इन्द्रचन्द्र क्याम्पस मा अध्ययनरत बिद्यार्थी तथा ...
02/10/2024

त्रिभुवन विश्वबिधालयबाट हालसालै प्रकाशित बि बि एस प्रथम बर्सको नतिजामा इन्द्रचन्द्र क्याम्पस मा अध्ययनरत बिद्यार्थी तथा विद्यार्थी गुणस्तर वृत्त(SQC) का सदस्य सन्देश उप्रेतीले 81.2 प्रतिशत अङ्क सहित सम्भवत: देशभरिबाटै उच्च अङ्क ल्याउन सफल रहेकाले बिद्यार्थी भाइ सहित उत्तीर्ण हुन सफल सम्पूर्णलाई बधाइ सहित शैक्षिक उन्नयनको यात्रा अझ सफल रहोस भनी विद्यार्थी गुणस्तर वृत्त परिवार शुभकामना व्यक्त गर्दछौ।।

04/08/2024

नेपालको सुदूर पूर्वमा अवस्थित झापा जिल्ला बिर्तामोड नगरपालिका वडा नम्बर ६ मा रहेको यस इन्द्रचन्द्र क्याम्पस मा व्यवस्थापन संकाय अन्तर्गत बि बि एस प्रथम वर्षमा भर्ना खुल्यो।
हाम्रा विशेषताहरू:
१, सुन्दर तथा शान्त वातावरणमा अध्ययन ,अध्यापन गराइने
२, नेपाली तथा अंग्रेजी दुवै माध्यमबाट पढाइ हुने
३, अन्य क्याम्पसको तुलनामा उत्कृष्ट नतिजा निकाल्न सफल
४, आधुनिक प्रविधिबाट कक्षा सञ्चालन
५, अन्य थुप्रै विशेषताहरूले भरिपूर्ण

इन्द्रचन्द्र क्याम्पस तथा विद्यार्थी गुणस्तर बृत्त (SQC) को संयुक्त आयोजनामा सञ्चालन गरिएको त्रिदिवसीय उद्घोषण एवम माइन्...
10/05/2024

इन्द्रचन्द्र क्याम्पस तथा विद्यार्थी गुणस्तर बृत्त (SQC) को संयुक्त आयोजनामा सञ्चालन गरिएको त्रिदिवसीय उद्घोषण एवम माइन्युट लेखन सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
यस कार्यक्रमलाई सफल बनाउन आफ्नो अमुल्य समय र सहयोग प्रदान गर्नुहुने इन्द्रचन्द्र क्याम्पस परिवार लाई विद्यार्थी गुणस्तर बृत्त परिवार को तर्फबाट विशेष धन्यवाद व्यक्त गर्दछौँ ।
साथै यस कार्यक्रम मा सहभागी सम्पूर्ण विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको कामना गर्दछौ।

सहभागी हुनको लागि इन्द्रचन्द्र क्याम्पस को सोधपुछ कक्षमा गएर फारम भर्न सक्नुहुनेछ।
07/05/2024

सहभागी हुनको लागि इन्द्रचन्द्र क्याम्पस को सोधपुछ कक्षमा गएर फारम भर्न सक्नुहुनेछ।

शिक्षा क्षेत्रका एक नक्षत्र,  इन्द्रचन्द्र क्याम्पस बिर्तामोड का क्याम्पस प्रमुख, आदरणीय व्यक्तितव प्रकाश दाहाल गुरुलाई ...
27/04/2024

शिक्षा क्षेत्रका एक नक्षत्र, इन्द्रचन्द्र क्याम्पस बिर्तामोड का क्याम्पस प्रमुख, आदरणीय व्यक्तितव प्रकाश दाहाल गुरुलाई विद्यार्थी गुणस्तर बृत्त(SQC) परिवार को तर्फबाट जन्मदिनको असिम शुभकामना व्यक्त गर्दछौॅ। । ❤️❤️

इन्द्रचन्द्र क्याम्पसको दशौ क्याम्पस सभाबाट नवनिर्बाचित संचालक समिती अध्यक्ष श्री हरिचरण सिवाकोटी ,सदस्यहरु क्रमशः श्री ...
19/03/2024

इन्द्रचन्द्र क्याम्पसको दशौ क्याम्पस सभाबाट नवनिर्बाचित संचालक समिती अध्यक्ष श्री हरिचरण सिवाकोटी ,सदस्यहरु क्रमशः श्री राजेन्द्र कुमार थापा,श्री अर्जुन खवास,श्री गणेश कन्दङ्वा,श्री जन बहादुर जवेगु,लेखा समिति संयोजक श्री कन्चना ढकाल सिटौलालाइ बधाइ एबम सफल कार्यकाल को शुभकामना व्यक्त गर्दैछौ।
#विद्यार्थी गुणस्तर बृत्त ( SQC) परिवार

सूचना
07/03/2024

सूचना

Address

Birtamod
Birtamod

Telephone

+9779815979050

Website

Alerts

Be the first to know and let us send you an email when Indrachandra campus SQC posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share