17/06/2026
सूचना ! सूचना !! सूचना !!!
📢 CTEVT अन्तर्गत PCL in General Medicine (HA) मा पुनः अनलाइन आवेदन फाराम खुलेको सम्बन्धमा
यस Council for Technical Education and Vocational Training (CTEVT) द्वारा सञ्चालित PCL in General Medicine (Health Assistant - HA) कार्यक्रममा अध्ययन गर्न इच्छुक तथा योग्य विद्यार्थीहरूका लागि पुनः अनलाइन आवेदन (Online Form) खुला गरिएको जानकारी गराइन्छ।
यस अवसरलाई सदुपयोग गरी इच्छुक विद्यार्थीहरूले तोकिएको समयभित्र आवेदन दिई आफ्नो भविष्यलाई स्वास्थ्य क्षेत्रतर्फ अघि बढाउन अनुरोध गरिन्छ।
🏥 Evergreen College of Health Science मा सीमित सिट उपलब्ध रहेकोले समयमै सम्पर्क गरी आफ्नो सिट सुनिश्चित गर्नुहोस्।
📞 थप जानकारी तथा भर्नाका लागि:
Evergreen College of Health Science
(9811822980, 9815255808 )