23/01/2026
सरस्वती पूजाको सम्पूर्णमा शुभकामना।।
For the all the guys n gals of Tri-juddha school.......
For sharing their views ,entertainment and caring them......
This page is for all the people who belongs to Tri-juddha in any form as student,teacher,management committe,staff,supportes,school lovers and everyone who has his love towards *TRI-JUDDHA* for promotion of Tri-juddha .And for the interaction between all the students of this school who are spread all over the world and to share their loving and unforgetable school life at Tri-juddha.And last but
23/01/2026
सरस्वती पूजाको सम्पूर्णमा शुभकामना।।
03/01/2026
हाम्रो स्कुलको संक्षिप्त ईतिहास।।
05/01/2025
हाम्रो स्कुलको 87th वार्षिकोत्सवका केही झलकहरु।।।
29/04/2024
हाम्रो स्कुल देशका ठूला स्कुलहरु मध्ये एक।।
03/03/2024
क कसको पालामा हाम्रो सर प्रधानाध्यापक हुनु हुन्थ्यो।।
हाम्रो सर र मिस लाई सादर प्रणाम।।
चिन्नुस् हाम्रो सर र maam लाई।।
सौ: अञ्जली मिस को फेसबुक बाट।।
18/02/2024
के तपाईंहरूलाई थाहा छ?
हाम्रो वीरगन्जको मेयर। राजेशमान सिंह सर।।
हाम्रो त्रि-जुद्ध स्कूलको वि.स. 2042 को batch हुनुहुन्छ।।
तपाईंको batch कुन हो? कमेन्ट गर्नुस र हेरुम कति देखि कति batch ka विद्यार्थीहरु छन्।।
मेयर सर को प्रोफाइल बाट सरस्वती पुजाको दिन को फोटो।
14/02/2024
सरस्वती पूजा मा स्कूल पुग्नु भयो त।।
02/02/2024
सरस्वती पूजाका ती दिनहरु। क - कस्ले प्रसादी पाउनु भाथ्यो?
यो पालीको सरस्वती पूजामा फेरि स्कूल घुम्न आउने त।।
11/01/2024
हाम्रो स्कुलका विद्यार्थीहरु शैक्षिक भ्रमण।।
के तपाईंको पालामा शैक्षिक भ्रमण जाने मौका पाउनु भएको थियो।।।
05/01/2024
हाम्रो स्कूलको 86 औं वार्षिक उत्सव धुमधाम का साथ मनाइयो।। हाम्रा गुरुहरूको सम्मान समेत गरियो।
विद्यार्थीहरू द्वारा science exhibition पनि गरियो।
तपाईंहरूको पालाको वार्षिक उत्सव का यादहरु साथीहरु संग शेयर गर्नुस।।