18/11/2024
UTTAM NEPAL
Uttam nepal empowers better opportunities to improve economic, social & health conditions, thereby re
18/11/2024
18/11/2024
विश्व विद्यार्थी दिवसको अवसरमा वादविवाद तथा नृत्य प्रतियोगिता सम्पन्न असोज ३ वीरगन्ज, आनन्द पटेलविश्व विद्यार्थी दिवसको उलक्ष्यमा वादविवाद तथा सांस्कृतिक नृत्य प्रतियोगिता वीरगन्ज....
17/11/2024
international student day को उपलक्ष्यमा बिरगंजमा रहेको सामुदायिक विद्यालयहरु विच वादविवाद एवम सांस्कृतिक नृत्य प्रतियोगिता कार्यक्रम उत्तम नेपाल संस्था बाट सम्पन्न भएको छ ।
31/10/2024
🌱♥️💮 यो पवित्र पर्वले तपाईं र तपाईंहरु को परिवारको जीवनमा अनन्त खुशीयाली, शान्ति, र समृद्धि ल्याओस्। दिपावलीले तपाईंहरु को घर-आँगन उज्यालोले भरियोस् र सम्पूर्ण जीवनमा सुख, शान्ति र मङ्गलको प्रकाश फैलियोस्। असल स्वास्थ्य, सफलता र प्रगतिको कामना गर्दै, यो उत्सव तपाईं हरु को जीवनमा नयाँ आशा र अवसरको दीप झलमलाउँदिओस्। दिपावलीको यस पावन अवसरमा, तपाईं हरुलाई उत्तम नेपाल संस्थाबाट हार्दिक शुभकामना ! ♥️💮
19/09/2024
🌹🌹🌹🌱happy constitution day of 2081🌹
🌷🌷🌷🌷बन्यो जगतकै सुनाैलाे गर्न्थ परन्तु पस्यो धारा विकलाङग पथ अपमानित भए मूल कानून सब
वेदनैवेदना अनि आमा गुमाउनको त्रास कुनेता आवद संविधान शत्ति घटाउन आउदै अमेमिकन मुलक
रित्तो पार्न महेन्द्रको संविधान अबल सुपरिवर्तन छर्न
बहत्तको संविधान अबल नेताको पेट भर्न
लम्कनुपर्यो राजनीतिमा कुपुतलाई लखेटन पार्नुपर्यो मुक्त धारालाई मुलुक भरि फिजाउन देश तथा विदेशमा बस्ने सम्पूर्ण साथी भाई दिदीबहिनमा २०८१ को संविधान दिवस का धेरै धेरै शुभकामना UTTAM NEPAL 🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
17/09/2024
🌹🌹🌹🌹🌱🌱उतम नेपाल संस्थाबाट विश्वकर्मा पूजा/ कन्या संक्रान्ति / इन्द्रजात्रा (उपत्यका बिदा)/ राष्ट्रिय चलचित्र दिवस/वास्तु दिवस/अनन्त चतुर्दशी व्रत/ पूर्णिमा व्रत/विश्व बिरामी सुरक्षा दिवस/राष्ट्रिय
विज्ञान दिवस सु-अवसरमा पर्व मनाईरहेको सम्पूर्ण नेपालीहरुलाई हार्दिक मंगलमय शुभकामना🌹🌹🌹🌺🌺🥀🥀🥀🌺
join as for explore our societies
Click here to claim your Sponsored Listing.
Location
Category
Telephone
Website
Address
Birgunj