PAN PARSA

PAN PARSA PRINCIPALS ASSOCIATION OF NEPAL PARSA

14/04/2026
प्रधानाध्यापक संघ (PAN), वीरगंज महानगरको अध्यक्ष तथा त्रिजुद्ध मा.वि.बिरगंजका प्र.अ.आदरणीय  नवीन कुमार मिश्र ज्यूलाई जन्...
24/09/2025

प्रधानाध्यापक संघ (PAN), वीरगंज महानगरको अध्यक्ष तथा त्रिजुद्ध मा.वि.बिरगंजका प्र.अ.आदरणीय नवीन कुमार मिश्र ज्यूलाई जन्मदिनको शुभकामना र हार्दिक बधाई !

💐🌺  #हार्दिक बधाई छ 🌺💐नयाँ यात्राको थालनीसँगै देशलाई स्थिरता, शान्ति र समृद्धितर्फ अघि बढाउन नेतृत्वको कदम ऐतिहासिक बनोस...
12/09/2025

💐🌺 #हार्दिक बधाई छ 🌺💐
नयाँ यात्राको थालनीसँगै देशलाई स्थिरता, शान्ति र समृद्धितर्फ अघि बढाउन नेतृत्वको कदम ऐतिहासिक बनोस् भन्ने हार्दिक शुभकामना!!!

SEE 2080 को नतिजाका " उत्कृष्ट  विद्यालय सम्मान तथा प्यालन छ्लफल कार्यक्रम"  मधेस प्रदेश सरकारको शिक्षा मन्त्री मा.रानी ...
11/08/2024

SEE 2080 को नतिजाका " उत्कृष्ट विद्यालय सम्मान तथा प्यालन छ्लफल कार्यक्रम" मधेस प्रदेश सरकारको शिक्षा मन्त्री मा.रानी कुमारी तिवारी ज्यूको प्रमुख आतिथ्यता तथा वीरगंज महानगरपालिका प्रमुख राजेशमान सिंह ज्यूको विशिष्ट आतिथ्यता तथा मधेश विश्व विधालयका उपकुलपति प्रा.डा.दिपक शाक्य एवं विन्दवासिनीका गा.पा.अध्यक्ष प्रमोद तिवारी ज्यू सहितका विशिस्ट व्यक्तित्वहरुको उपस्थिति / सहभागितामा हुने भएकोले सम्पूर्ण प्र.अ. ज्यूहरुलाई सहभागी हुन आउनको लागि हार्दिक निमन्त्रणा गद्छौं।

Address

Birgunj Parsa
Birgunj

Website

Alerts

Be the first to know and let us send you an email when PAN PARSA posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share