Kkc Education Academy Birgunj

Kkc Education Academy  Birgunj LANGUAGE ACADEMY

18/08/2025

नमस्ते 🙏 हाम्रो जति पनि विधार्थी हरूले Eps Exam ko लागि 4 घटा को ईकजाम लाई मध्य नजर गर्दै स्पेसल क्लास गनू हूने सबै विधार्थी हरू बिहान साँझ आऐर स्पेसल क्लास को लागि नाम दर्ता गराऊनू हून अनुरोध गर्दछौ Fee 6 हजार हो क्लास को। Model bank Gramer Book daily Exam , kkc education Pvt LTD Birgunj near Indian embassy Bajaj Showroom ko near

EPS Form Filler 87985 until 10 PM 4th Day
15/08/2025

EPS Form Filler 87985 until 10 PM 4th Day

Photo जहाँबाट सजिलो हुन्छ त्यहीबाट खिच्नुहोस् है। यो त्यो photo studio मा खिच्नुपर्ने भन्ने छैन। Photo खिच्ने photo stud...
08/08/2025

Photo जहाँबाट सजिलो हुन्छ त्यहीबाट खिच्नुहोस् है। यो त्यो photo studio मा खिच्नुपर्ने भन्ने छैन। Photo खिच्ने photo studio लाई यो post को विवरण अनुसार खिचेर mail मा पठाउन लगाउनुहोस्।

07/08/2025
हाम्रो सूविधाहरू अघिल्लो परीक्षामा उत्कृष्ट नतिजा ।     Basic advince Question Bank  कक्षाहरू  सञ्चालित छ।              ...
06/08/2025

हाम्रो सूविधाहरू अघिल्लो परीक्षामा उत्कृष्ट नतिजा । Basic advince Question Bank कक्षाहरू सञ्चालित छ। सहज शूल्क दर तथा अनूकुल समयमा कक्षा एक चोटि Admission गरे पछि Exam पास नहुँदा सम्म पढ्न पाइनेछ।

परीक्षा सम्बन्धी HRD korea को‌ अपडेट!• आवेदन फाराम भर्ने अवधि: 2025 August 11 to 16• परीक्षा तालिका घोषणा मिति : 2025 Se...
05/08/2025

परीक्षा सम्बन्धी HRD korea को‌ अपडेट!

• आवेदन फाराम भर्ने अवधि: 2025 August 11 to 16
• परीक्षा तालिका घोषणा मिति : 2025 September 30
• परीक्षा सञ्चालन अवधि: 2025 October 01 to December 31

04/08/2025

Passport बनाउन बाँकी भएका‌ सम्पुर्ण बिध्यार्थीहरूले छिट्टै Passport बनाउनु होला। पासपोर्ट बनाउनुभन्दा पहिला राष्ट्रिय परिचयपत्र बनाउनुपर्छ ।
EPS FROM भर्दा पासपोर्ट अनिवार्य चाहिन्छ।चाहिने सबै किसिमका डकुमेन्टहरु बनाउनुहोला तयार पार्नुहोला।

EPS TOPIK 2025 को परीक्षा फाराम भर्ने सम्बन्धी इपिएस शाखा, ग्वार्कोद्वारा आधिकारिक सुचना प्रकाशन भएको छ।• परीक्षा खुल्ने...
04/08/2025

EPS TOPIK 2025 को परीक्षा फाराम भर्ने सम्बन्धी इपिएस शाखा, ग्वार्कोद्वारा आधिकारिक सुचना प्रकाशन भएको छ।

• परीक्षा खुल्ने क्षेत्र र कोटा:
Manufacturing: 3,500, Agriculture & Livestock: 1,800
• एक व्यक्तिले एक क्षेत्र मात्र भर्न पाउने,
• आवेदन फाराम भर्ने अवधि: वि.सं. २०८२ श्रावण २६ देखि ३१ गते ( August 11 to August 16, 2025) सम्म,
• परीक्षा तालिका पछि प्रकाशन गरिने।

Korea New Application Form Update वेबसाइटमा सबै परीक्षालाई CBT नै देखाइन्छ। CBT (Special) भनेको CBT हो भने CBT (General)...
03/08/2025

Korea New Application Form Update
वेबसाइटमा सबै परीक्षालाई CBT नै देखाइन्छ। CBT (Special) भनेको CBT हो भने
CBT (General) भनेको UBT नयाँ परीक्षा हो। माथि देखाईएको CBT (General) रहेको छ।
तैपनि साँझसम्म निश्चित गरेर नयाँ जानकारी राख्ने छौँ
सबैजनाले आफ्नो तयारी भव्य बनाउदै गर्नुहोला

30/07/2025

Address

Birgunj Near Indian Embassy Bajaj Showroom Ko Near
Birgunj
7818AD

Opening Hours

Monday 05:00 - 21:00
Tuesday 05:00 - 21:00
Wednesday 05:00 - 21:00
Thursday 05:00 - 21:00
Friday 05:00 - 21:00
Saturday 10:00 - 17:00
Sunday 05:00 - 21:00

Website

Alerts

Be the first to know and let us send you an email when Kkc Education Academy Birgunj posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share