Vidhya Sadan Secondary School

Vidhya Sadan Secondary School School 9868940248

Happy Birthday, Dear Students!
17/08/2026

Happy Birthday, Dear Students!

17/08/2026

जानकारीमूलक सन्देश—सबैका लागि उपयोगी।

Happy Birthday!
04/08/2026

Happy Birthday!

प्रिय विद्यार्थीहरू,शिक्षक दिवसको पावन अवसरमा हजुरहरूले दिनुभएको अपार माया, सम्मान, शुभकामना, आफ्नै हातले बनाएका सुन्दर ...
29/07/2026

प्रिय विद्यार्थीहरू,

शिक्षक दिवसको पावन अवसरमा हजुरहरूले दिनुभएको अपार माया, सम्मान, शुभकामना, आफ्नै हातले बनाएका सुन्दर कार्डहरू, फूलहरू, साना–साना उपहारहरू तथा मन छुने शब्दहरूका लागि म हृदयदेखि नै आभारी छु।

हजुरहरूको स्नेह, विश्वास र सम्मानले मलाई शिक्षक हुन पाएकोमा गर्वको अनुभूति गराएको छ। हजुरहरूजस्ता असल, अनुशासित र माया गर्ने विद्यार्थीहरू पाउनु नै मेरो जीवनको सबैभन्दा ठूलो पुरस्कार हो।

मेरो सधैं यही कामना छ कि हजुरहरू जीवनको प्रत्येक क्षेत्रमा सफल बन्नुहोस्, राम्रो संस्कार र चरित्रका साथ अघि बढ्नुहोस्, आफ्ना सपना पूरा गर्नुहोस् र आफ्नो परिवार, विद्यालय तथा देशको नाम सधैं उच्च राख्नुहोस्।

हजुरहरू सबैप्रति धेरै माया र आशीर्वाद ।

– लाल बहादुर गुरुङ
प्रधानाध्यापक
विद्या सदन माध्यमिक विद्यालय, वीरगञ्ज

Happy Birthday Dear Farooq And Aahil....
22/07/2026

Happy Birthday Dear Farooq And Aahil....

Happy Birthday Dear Rishav and Samroj...
21/07/2026

Happy Birthday Dear Rishav and Samroj...

हार्दिक बधाई!बीरगञ्ज महानगर स्काउट समर क्याम्प–२०८३ मा सहभागी भई विभिन्न जीवनोपयोगी सीप, अनुशासन, नेतृत्व तथा सेवाभाव सि...
09/07/2026

हार्दिक बधाई!
बीरगञ्ज महानगर स्काउट समर क्याम्प–२०८३ मा सहभागी भई विभिन्न जीवनोपयोगी सीप, अनुशासन, नेतृत्व तथा सेवाभाव सिक्न सफल सम्पूर्ण विद्यार्थीहरू तथा टोली व्यवस्थापक (Team Manager) शिक्षिकाको सफल नेतृत्व र समर्पणका लागि हार्दिक बधाई तथा शुभकामना!

Happy Birthday! 🎉 Wishing you a good health and great success. Keep smiling, keep learning and keep shining. Have a wond...
08/07/2026

Happy Birthday! 🎉 Wishing you a good health and great success. Keep smiling, keep learning and keep shining. Have a wonderful day!

साथीहरू,हाम्रो विद्यालयको नयाँ भवनको दोस्रो तलामा रहेको वासरुमको दुवै साइडको भित्तामा अत्यधिक सिम (Dampness) उठेको छ।प्ल...
05/07/2026

साथीहरू,

हाम्रो विद्यालयको नयाँ भवनको दोस्रो तलामा रहेको वासरुमको दुवै साइडको भित्तामा अत्यधिक सिम (Dampness) उठेको छ।

प्लम्बरको सल्लाहअनुसार पाइप लिकेज भएको हुन सक्ने अनुमान गरी वासरुमको सम्पूर्ण भुइँ फोडेर आवश्यक मर्मतसम्भार पनि गरियो। तर त्यसपछि पनि समस्या जस्ताको तस्तै रहेको छ।

पछि अर्को प्लम्बरले “भित्तामा राम्रोसँग ह्वाइट सिमेन्ट लगाउँदा समाधान हुन सक्छ” भनेर सुझाव दिनुभयो। उहाँको सुझावअनुसार काम गर्दा धेरै हदसम्म सुधार भएको जस्तो देखियो, तर समस्या पूर्ण रूपमा समाधान भने हुन सकेको छैन।

यदि हजुरहरूमध्ये कसैलाई यस प्रकारको समस्या समाधान गर्न अनुभवी तथा भरपर्दो प्लम्बर वा स्यानिटरी विशेषज्ञको जानकारी छ भने, कृपया कमेन्टमा वा इनबक्समा सम्पर्क नम्बर सहित सिफारिस गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु।

हजुरहरूको अमूल्य सहयोगको अपेक्षासहित, धन्यवाद।

Address

Murli
Birgunj
44300

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779868940248

Alerts

Be the first to know and let us send you an email when Vidhya Sadan Secondary School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Vidhya Sadan Secondary School:

Shortcuts

Share

Category