Shree Saraswati Secondary English Boarding School

Shree Saraswati Secondary English Boarding School Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shree Saraswati Secondary English Boarding School, School, Birgunj.

24/05/2026
12/04/2026

वार्षिक परीक्षाको नतिजा प्रकाशन सम्बन्धि सूचना!!!

आदरणीय अभिभावक ज्यू तथा बिधार्थी भाई बहिनीहरु, शैक्षिक सत्र 2082को वार्षिक परीक्षको नतिजा आज मिति 2082/12/30 गते सोमबार बिहान 7 बजे देखि 10 बजे सम्म प्रकाशन गर्ने कार्यक्रम भएकोले यहाँहरुको उपस्थितिका लागि अनुरोध गर्दछौँ।
प्रिन्सिपल
श्री सरस्वती सेकेन्डरी स्कूल

आज मिति 2082/12/19 गते देखि सञ्चालन हुन गइरहेको माध्यमिक शिक्षा परीक्षा (एस.इ.ई.) मा यस  विद्यालयबाट सहभागी हुने सम्पूर्...
01/04/2026

आज मिति 2082/12/19 गते देखि सञ्चालन हुन गइरहेको माध्यमिक शिक्षा परीक्षा (एस.इ.ई.) मा यस विद्यालयबाट सहभागी हुने सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई उज्ज्वल भविष्यको कामना गर्दै सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछौं।
तपाईंहरूले वर्षभरि गरेको मेहनत, लगनशीलता र निरन्तर अभ्यासले अवश्य पनि उत्कृष्ट परिणाम ल्याउनेछ भन्ने पूर्ण विश्वास लिएका छौं।
आत्मविश्वासका साथ परीक्षा दिनुहोस्—सफलता तपाईंहरूको साथमा हुनेछ।

श्री सरस्वती सेकेन्डरी स्कूलको SEE farewell 2082 कार्यक्रमआज मिति २०८२/१२/१४  गतेको दिन स्कूलकै प्राङ्गणमा आयोजना गरिएको...
28/03/2026

श्री सरस्वती सेकेन्डरी स्कूलको SEE farewell 2082 कार्यक्रम
आज मिति २०८२/१२/१४ गतेको दिन स्कूलकै प्राङ्गणमा आयोजना गरिएको हो। उक्त कार्यक्रम कक्षा ९ का विद्यार्थीहरुले कक्षा १० मा अध्ययन गर्ने सम्पूर्ण विद्यार्थीहरुलाई खादा टीका लगाई भव्य रूपले बिभिन्न कार्यक्रमका साथ विदाई गरियो।

23/01/2026

तेस्रो त्रैमासिक परीक्षाको नतिजा प्रकाशन सम्बन्धि सूचना!!!

आदरणीय अभिभावक ज्यू तथा बिधार्थी भाई बहिनीहरु, शैक्षिक सत्र 2082को तेस्रो त्रैमासिक परीक्षको नतिजा भोलि मिति 2082/10/10 गते शनिबार बिहान 8 बजे देखि 10 बजे सम्म प्रकाशन गर्ने कार्यक्रम भएकोले यहाँहरुको उपस्थितिका लागि अनुरोध गर्दछौँ।
प्रिन्सिपल
श्री सरस्वती सेकेन्डरी स्कूल

Address

Birgunj

Opening Hours

Monday 06:00 - 17:00
Tuesday 06:00 - 17:00
Wednesday 06:00 - 15:00
Thursday 06:00 - 17:00
Friday 06:00 - 17:00
Saturday 06:00 - 17:00
Sunday 06:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when Shree Saraswati Secondary English Boarding School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category