SAFAL Academy

SAFAL Academy

Share

A smart e.boarding school in Birgunj -15,Hariyali tole ( once time visit if you come , others view c

04/04/2025

25/09/2024

swimming competition

Photos from SAFAL Academy's post 26/08/2024

Krishana Janamasthami special 2081

17/06/2023

Notice

10/06/2023

Dear guardians,
As per the decision taken by Birgunj Metropolish, the school will remain closed till 1st of Ashadh.
(Note:- The Administration and Account Sections will remain opened from 8 am - 11 am everyday)

Photos from SAFAL Academy's post 11/02/2023

vives special

Photos from SAFAL Academy's post 03/02/2023

Toddlers are witnessing the sports 2K79

Photos from SAFAL Academy's post 13/01/2023

Happy New Year 2646
Maghi festival

27/12/2022

कक्षाकोठा व्यवस्थापनका केही तरिका:

१. विद्यार्थीकाे समूह विभाजन गर्ने
२. कार्य विभाजन तालिका (Job Chart) को निर्माण र प्रयोग
३. विद्यार्थी आचारसंहिता विद्यार्थीबाट निर्माण, पारित र सशक्त कार्यान्वयन गर्ने ।
४. मनिटरको छनौट
५. प्रार्थना समयमा विद्यार्थीको साप्ताहिक विषेश प्रस्तुति
६. प्रत्येक १ महिनामा मनिटरले कक्षा शिक्षकसमक्ष मासिक प्रगति प्रतिवेदन प्रस्तुत गर्ने (२ जना मनिटरको अलग–अलग)
७. प्रत्येक महिना विद्यार्थीहरुको हाजिरी विवरण कक्षामा प्रस्तुत गर्ने
८. विषयशिक्षकले प्रत्येक एकाइको अन्त्यमा एकाइ परीक्षा लिने ।
९. विषयशिक्षकले प्रत्येक महिना पढाइएका सबै पाठबाट परीक्षा लिने र कमिकमजोरी विश्लेषण गरी पृष्ठपोषण प्रदान गर्ने ।
१०. कक्षामा आवश्यक सामग्रीको सूची तयार गर्ने ।
११. आवश्यक शैक्षिक सामग्रीको निर्माण र प्रयोग गरी कक्षाकोठा सजाउने र कक्षाकोठालाई प्रयोगशालाको रुपमा विकास गर्ने ।
१२. डस्टविन र कुच्चोको व्यवस्था गर्ने ।
१३. सरसफाइको लागि पढाइलाई नोक्सान नहुने गरी समय व्यबस्थापन गर्ने ।
१४. कक्षामा विद्यार्थीको लागि गुनासो तथा सुझाव पेटिकाको व्यबस्था गर्ने (साप्ताहिक रुपमा खोल्ने)
१५. सम्पूर्ण सामग्रीको जिम्मा कक्षालाई दिने, सामान्य नोक्सानको क्षतिपूर्ति कक्षालाई सोही सामान ल्याउने गरी जरिवाना तिराउने । विशेष अवस्थाको सुरक्षाको जिम्मा प्रशासनले लिनुपर्ने ।

27/12/2022

" मतलबको दुनियाँमा सम्हालिएर हिड्नु .... यहाँ मान्छेले आफ्नै हातले गाडेर भुलिदिने गर्छन कि चिहान कुन थियो ?"

" मन्दिर पनि कस्तो गजबको ठाउँ हो ... गरीब बाहिर भिख माग्दछ , धनी भित्र "

" कसैलाई घर बनाउनमा जिन्दगी बित्ने गर्छ , कसैको घर यति धेरै कि वर्षैवर्षमा फेरीरहन्छ "

" हामी पनि फुलको जस्तै कति विवश छौ ... कहिले किस्मतले टुट्छौ त कहिले मान्छेबाट "

" समयले धेरै घाउ दिन्छ ... त्यसैले घडीमा फुल होइन काँडा हुने गर्छ "

" प्रेमको सम्बन्ध पनि कस्तो गजबको हुन्छ ..... मिल्यो भने ` कुरा ´ लम्बिन्छ , वियोग भयो भने ` याद ´ लम्बिन्छ "

" सच्चा प्रेममा निस्किएको आँशु र बच्चाको आँशु एक समान हुन्छ , किनकी दुवैलाई थाहा छ कि दर्द के हो , तर कसैलाई भन्न सक्दैन "

" मतलबको दुनियामा मान्छे अफसोस ले भन्छन , ` कोहि कसैको हुदैन ´ तर कसैले यो सोच्दैनन कि ` म कसको भए ? "
:-विचार

Want your school to be the top-listed School/college in Birgunj?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address

Birgunj Metropolitan , Parsa
Birgunj

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00