Gyan Vatika Ma. Bi. Suwarnapur

Gyan Vatika Ma. Bi. Suwarnapur Only one High School in Suwarnapur The only high school of my VDC

05/10/2023
08/09/2023

यस विद्यालयमा आज 2080/05/22 गते हुने भनिएको कक्षा -10 मा पढ्ने विद्यार्थीका अभिभावक भेला आज अचानक पर्न गएको शोक विदाको कारण स्थगित हुन गएकोमा क्षमाप्रथी छौँ। उक्त भेला यही मिति 2080/05/24 गते आइतबार 11:00 बजे बस्ने जाकारी सम्पूर्ण अभिभावक तथा विद्यार्थी वर्गमा जानकारी गराउदछौँ।
प्रधानाध्यापक
श्री ज्ञान वाटिका मा. वि.
ठोरी-5 , सुवर्णपुर, पर्सा
9855033410

23/01/2023

श्री ज्ञान बाटिका मा.बि.सुवर्णपुरको हाल कक्षा १२ मा अध्ययनरत सम्पूर्ण नियमित तथा ग्रेड वृद्धि परिक्षाको फारम यहि मिति २०७९/१०/१४ गतेसम्म समयमै भर्नको लागि बिद्यार्थी सबैमा जानकारी गराईन्छ l थप जानकारीको लागि 9855033410, 9809194801

21/10/2022

४ कार्तिक, वीरगञ्ज । पर्साका १४ पालिका मध्ये सुदुरपश्चिमा रहेको ठोरी गाउँपालिकाले आफ्ना पालिका अन्तरगत सञ्चालन.....

श्री ज्ञान बाटिका मा.बि.सुवर्णपुर पर्साको शैक्षिक सत्र २०७९ सालको नया भर्ना सम्बन्धि सूचनाको साथै बालबिकास देखि कक्षा ५ ...
31/05/2022

श्री ज्ञान बाटिका मा.बि.सुवर्णपुर पर्साको शैक्षिक सत्र २०७९ सालको नया भर्ना सम्बन्धि सूचनाको साथै बालबिकास देखि कक्षा ५ सम्मको भर्ना हुने विद्यार्थीलाई बिधालयले नै पोशाक र नेपाल सरकार मार्फत दिवा खाजाको ब्यबस्था गरिएको हुदा तल पत्र अनुसार भर्नाको अन्तिम मिति २०७९/०२/३१ गते हुने हुदा समयमै भर्ना गर्नु हुन विनम्र अनुरोध छ l समयमै विद्यार्थीहरुले भर्ना गरि, गराई नेपाल सरकार मार्फत बिधालयले उपलब्ध गराउने सेवाहरु लिनु हुन अनुरोध छ l कक्षा बालबिकास देखि कक्षा ९,११ र १२ मा नया भर्ना तथा मासिक शुल्क नलाग्ने समेत जानकारी गराईन्छ l बिधालय सम्पर्क नम्बर 9855033410 प्र.अ. सोम बहादुर दोङ, 9811112198 बि.ब्य.स.अध्यक्ष हिरा योन्जन

25/03/2022
श्री ज्ञान बाटीका मा बि सुवार्णपुर स्कुल को बि व्या स को निर्णाय अनुसार आजाबसेको बैठकले नयाँ शैक्षीक सत्रमा भर्ना हुना आ...
07/07/2021

श्री ज्ञान बाटीका मा बि सुवार्णपुर स्कुल को बि व्या स को निर्णाय अनुसार आजाबसेको बैठकले नयाँ शैक्षीक सत्रमा भर्ना हुना आउने कक्षा 1देखि 5 सम्म सम्पुर्ण छात्र छात्राहरुलाई खुशी को खबर जस्तै टाई,बेल्ट,डिरेसमा सट,पाईन्ट,फराक को कपडा सित्तैमार र खाजा को राम्रो व्यवस्था पनि छ

21/06/2021

श्री ज्ञान वाटिका माध्यमिक विद्यालय सुवर्णपुरको शैक्षिकसत्र २०७७ सालको कक्षा १ देखि ७ र कक्षा ९ को परीक्षाफल मिति २०७८ असार ६ गते प्रकाशन गरिएको व्यहोरा सम्पूर्ण विद्यार्थीवर्ग तथा अभिभावक ज्यू हरुलाई सूचित गरिन्छ !

16/02/2021

सरस्वती पूजाको दिन, सबैमा ज्ञान र विवेकको ज्योती छावोस् भन्ने कामना गर्दै विद्याकी देवी प्रति प्रार्थना र स्तुति समर्पण गर्दछौं।

Address

Suwarnapur VDC Ward No:/6
Birgunj
NARAYANI

Alerts

Be the first to know and let us send you an email when Gyan Vatika Ma. Bi. Suwarnapur posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category