15/07/2026
Frustration–Aggression Hypothesis (Dollard et al., 1939); a theory in Psychology
"People don't usually explode because of the last event-they explode because of everything that came before it."
त्यसैले सहनशीलताको पनि एउटा सीमा भएकोले ज्ञान र बौद्धिकताले व्यक्ति सहनशील रही रहनुपर्छ भन्ने पनि ज्ञानले भन्दैन । किनकि एक हदपछि भगवान् श्रीकृष्णले पनि सुदर्शन चक्र उठाउनुनै भएको थियो।