Gk_Fast_Track_2.0

Gk_Fast_Track_2.0

Share

Loksewa tyari

Photos from Gk_Fast_Track_2.0's post 16/01/2026

मधेश प्रदेश लोकसेवा आयोगले स्थानीय सेवा अन्तर्गत सहायक स्तर पाँचौ(अप्राविधिक/प्राविधिक) तहको लागि भारी संख्यामा विज्ञापन खुलाएको छ।🙏❣️

15/01/2026

राष्ट्रिय तथ्याङ्क कार्यालयमा भारी संख्यामा रोजगारको अवसर
*******
हाम्रो पेज edupalnepal लाई Follow गरी अन्य जानकारीमुलक सूचनाहरु नछुटाउनुहोस् 🙏

Photos from Gk_Fast_Track_2.0's post 08/01/2026

निर्वाचन प्रहरीको भारी विज्ञापन भएको छ❣️🙏
=============================
कुल माग संख्या: १ लाख ३३ हजार ९८० जना !😱

Photos from Gk_Fast_Track_2.0's post 02/01/2026

Vacancy @नेपाल विद्युत प्राधिकरण (NEA) ✔️
..................................................

Photos from Gk_Fast_Track_2.0's post 14/04/2025
Photos from Gk_Fast_Track_2.0's post 14/04/2025

नयाँ वर्षको पहिलो दिन, सरकारी जागिरको लागि नयाँ अवसर ।
बागमती प्रदेशले पाँचौ तहको प्राविधिक/अप्राविधिक तहमा ठूलो संख्यामा विज्ञापन गरेको छ ।

Photos from Gk_Fast_Track_2.0's post 27/03/2025

शिक्षक सेवा आयोगले निम्नमाध्यमिक तहकाे भारी संख्यामा बिज्ञापन खुलाएको छ 🙏🙏🙏

12/03/2025

खरिदारको भारी संख्या (४४४ जना ) मा खरिदारको विज्ञापन खुल्यो अवसर राम्रो छ । तयारीमा जुट्नुहोला
प्रथम पत्र : २०८२ बैशाख २०
द्वितीय पत्र :२०८२ असार २०
तृतीय पत्र :२०८२ असार २१

Photos from Gk_Fast_Track_2.0's post 07/02/2025

♦️ आज खुलेको #विज्ञापन। ✅
१. लुम्बिनी सहायक चौथो तह (अप्राविधिक / प्राविधिक)
२. लुम्बिनी सहायक तेस्रो तह (वन रक्षक)

▶️ #नोट:- विज्ञापन सम्बन्धी बाँकी विवरण
(दस्तुर, सम्बन्धित विषयको योग्यता, दरखास्त दिने मिति) सबै कुरा विज्ञापन मै दिइएको छ। ✅

Photos from Gk_Fast_Track_2.0's post 06/02/2025


2024 मा विभिन्न रास्ट्रिय तथा अन्तराष्ट्रिय दिवसका नाराहरु.😊

Photos from Gk_Fast_Track_2.0's post 06/02/2025

♦️ आज खुलेको #विज्ञापन। ✅
१. मधेश प्रदेश सहायक तेस्रो तह (वन रक्षक)

▶️ #नोट:- विज्ञापन सम्बन्धी बाँकी विवरण
(दस्तुर, सम्बन्धित विषयको योग्यता, दरखास्त दिने मिति) सबै कुरा विज्ञापन मै दिइएको छ। ✅

Want your school to be the top-listed School/college in Birgunj?

Click here to claim your Sponsored Listing.

Location

Website

Address


Birgunj