श्री नेराआबि. पकहा मैनपुर ५ फजतवा

  • Home
  • श्री नेराआबि. पकहा मैनपुर ५ फजतवा

श्री नेराआबि. पकहा मैनपुर ५ फजतवा श्रीनेराआबी.५ पकहा मैनपुर ५ फजतवा

छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्नआज मिति २०८३/०४/०८ गते श्री ने.रा.आ.वि. पकहा मैनपुर–५, फजतवा विद्यालयमा छात्रवृत्ति व...
24/07/2026

छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न

आज मिति २०८३/०४/०८ गते श्री ने.रा.आ.वि. पकहा मैनपुर–५, फजतवा विद्यालयमा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न भयो।

उक्त कार्यक्रममा वडा अध्यक्ष श्री बलिराम चौरसिया, शिक्षा प्रमुख श्री शत्रुधन गिरी तथा समाजसेवी श्री नसुरल्लाह मियाँज्यूको गरिमामय उपस्थितिमा विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरिएको थियो।

कार्यक्रममा उपस्थित अतिथिहरूले विद्यार्थी तथा अभिभावकहरूलाई प्राप्त छात्रवृत्तिको रकम सदुपयोग गरी बालबालिकाको गुणस्तरीय शिक्षा, नियमित अध्ययन र उज्ज्वल भविष्य निर्माणमा लगानी गर्न प्रेरित गर्नुभयो।

प्रथम त्रैमासिक परीक्षाको शुभकामनाआज वि.सं. २०८३ साल साउन ४ गते देखि सुरु भएको श्री ने.रा.आ.वि. पकहा मैनपुर–५, फजतवा विद...
20/07/2026

प्रथम त्रैमासिक परीक्षाको शुभकामना
आज वि.सं. २०८३ साल साउन ४ गते देखि सुरु भएको श्री ने.रा.आ.वि. पकहा मैनपुर–५, फजतवा विद्यालयको प्रथम त्रैमासिक परीक्षाको पहिलो दिन परीक्षामा सहभागी सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक शुभकामना।
सबै विद्यार्थीहरूले आत्मविश्वासका साथ इमानदारीपूर्वक परीक्षा दिई उत्कृष्ट नतिजा हासिल गर्न सकून् भन्ने शुभेच्छा व्यक्त गर्दछौं। साथै परीक्षा सफलतापूर्वक सञ्चालनमा सहयोग गर्नुहुने शिक्षक, कर्मचारी तथा अभिभावकज्यूहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछौं।
सबै परीक्षार्थीहरूलाई उज्ज्वल सफलताको हार्दिक शुभकामना!

26/06/2026

आज असार १२ शुक्रबार अतिरिक्त कृयाकलापमा English speaking

24/06/2026

आज असार १० Hasnain Miya

22/06/2026

लागु पदार्थ समबन्धि जन चेतना

Address


Website

Alerts

Be the first to know and let us send you an email when श्री नेराआबि. पकहा मैनपुर ५ फजतवा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Want your school to be the top-listed School/college?

Share