Tsc शिक्षक सेवा आयोगको तयारी समुह

  • Home
  • Nepal
  • Birgunj
  • Tsc शिक्षक सेवा आयोगको तयारी समुह

Tsc   शिक्षक सेवा  आयोगको तयारी समुह Ravi chauhan sir

26/03/2025

Bini ko exmm ko date kahile ho sathiharu

09/03/2025

(1) पुलिस र जेल नभएको देश कुन हो ?

24/02/2025

जनसंख्याको आधारमा सानाः

• महानगरपालिका -> विराटनगर म.न.पा

• उपमहानगरपालिका -> जितपुर सिमारा, बारा

• नगरपालिका -> ठुलोभेरी, डोल्पा

• गाउँपालिका-> नारफु, मनाङ

क्षेत्रफलको आधारमा ठुलाः

• महानगरपालिका -> लेखनाथ

• महानगरपालिका, कास्कि

• उपमहानगरपालिका -> घोराही, दाङ

• नगरपालिका -> सितगंगा, अर्घाखाँची

• गाउँपालिका -> नाम्खा, हुम्ला

क्षेत्रफलको आधारमा सानाः

• महानगरपालिका -> ललितपुर

• उपमहानगरपालिका-> नेपालगन्ज, बाँके

• नगरपालिका-> भक्तपुर

• गाउँपालिका-> परवानिपुर, बारा

24/02/2025

हाल नेपालका जिल्लाहरुको वर्गीकरणः

• पहाडी जिल्ला-३६ वटा

• हिमाली जिल्ला - २० वटा

• तराईका जिल्ला-२१ वटा

• जम्मा जिल्ला - ७७ वटा

(नोट :- २०७४ भदौ २५ मा पुर्वी रुकुम, रामेछाप, धादिङ र गोरखालाई हिमाली जिल्ला घोषणा गरे सँगै हिमालमा २० जिल्ला समावेश भएको ।)

स्थानीय तह संख्याः

• महानगरपालिका -> ६

• उपमहानगरपालिका -> ११

• नगरपालिका->२७६

• गाउँपालिका -> ४६०

• वडा संख्या -> ६७४३

• जम्मा स्थानीय तह -> ७५३

जनसंख्याको आधारमा ठुलाः

• महानगरपालिका -> काठमाडौ

• उपमहानगरपालिका -> जनकपुर, धनुषा

• नगरपालिका -> मेचिनगर, झापा

• गाउँपालिका -> राप्तिसोनारी, बाँके

23/02/2025

१४) नेपालको हालसम्ममा कति वटा देशसँग दौत्य सम्बन्ध कायम भएको छ ?

A. १८२

B. १८३

C. १८४

D. १८५

23/02/2025
29/12/2024

मानिसको शरिरमा सबैभन्दा छिटो पच्ने बस्तु कुन हो?

l

26/12/2024

विद्यालयको वार्षिकोत्सब एवं अभिभावक दिवसलाई आकर्षक र मनोरञ्जनात्मक बनाउन गर्न सकिने केहि कार्यक्रमहरु

१. उदघाटन कार्यक्रम (Opening Ceremony)

◉ स्वागत मन्तव्य
◉ राष्ट्रिय गान
◉ दीप प्रज्वलन वा पञ्चकन्या स्वागत
◉ विद्यालय प्रमुख वा प्रमुख अतिथिद्वारा उदघाटन सम्बोधन
◉ अतिथिहरूको परिचय र सम्मान

२. शैक्षिक उपलब्धि प्रदर्शन (Educational Achievement Display)

◉ विद्यार्थीहरूको परियोजना कार्य (Project Work) को प्रदर्शनी
◉ विज्ञान, कला र हस्तकला प्रदर्शनी
◉ उत्कृष्ट निबन्ध, चित्रकला वा सिर्जनशील गतिविधिहरूको प्रदर्शन
◉ डिजिटल वा टेक्नोलोजी सम्बन्धी विद्यार्थी प्रोजेक्टहरू
◉ पुस्तक प्रदर्शनी

३. सांस्कृतिक कार्यक्रम (Cultural Program)

◉ परम्परागत तथा स्थानीय नृत्य
◉ संगीत प्रस्तुति (गायन वा वाद्यवादन)
◉ नाटक/मिमिक्री (शिक्षण वा सामाजिक सन्देश दिने)
◉ कविता वाचन
◉ फेसन शो (संस्कृतिमा आधारित)

४. विद्यार्थी पुरस्कार वितरण (Student Awards Distribution)

◉ शैक्षिक उपलब्धिमा उत्कृष्टता हासिल गर्ने विद्यार्थी
◉ अतिरिक्त क्रियाकलापमा योगदान दिने विद्यार्थी
◉ अनुशासन र नियमितताका लागि विशेष पुरस्कार
◉ नेतृत्व र सामाजिक सेवाका लागि विशेष सम्मान

५. अभिभावक सहभागिता कार्यक्रम (Parent Participation Program)

◉ अभिभावकहरूका लागि खेलकुद प्रतियोगिता
◉ “अभिभावक-शिक्षक संवाद” सेसन
◉ विद्यालय सुधार र विद्यार्थी विकासका लागि विचार-विमर्श
◉ अभिभावकहरूले अनुभव र सुझाव बाँड्ने कार्यक्रम

६. मनोरञ्जनात्मक क्रियाकलाप (Recreational Activities)

◉ हाजिरीजवाफ प्रतियोगिता
◉ विद्यार्थीहरूले बनाएका भिडियो वा प्रस्तुति प्रदर्शन
◉ प्रेरणादायक अतिथि वक्ताको सम्बोधन
◉ चित्रकला र हस्तकला प्रतियोगिता

७. समापन कार्यक्रम (Closing Ceremony)

◉ सहभागीहरूलाई धन्यवाद ज्ञापन
◉ विद्यालयका आगामी योजनाहरूको जानकारी
◉ राष्ट्रिय गीत वा विद्यालय गीत द्वारा समापन
◉ सामूहिक फोटो सेसन
◉ सहभागीहरूसँग अनुभव बाँड्ने कार्यक्रम

८. थप विशेष कार्यक्रम (Additional Special Activities)

◉ पूर्व विद्यार्थीहरूको अनुभव साझेदारी
◉ वृक्षारोपण कार्यक्रम
◉ स्वास्थ्य शिविर वा जागरुकता कार्यक्रम
◉ विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तत
◉ स्थानीय परम्परा र सांस्कृतिक झल्को दिने विशेष कार्यक्रम
स्रोत:- सामाजिक संजाल

16/12/2024

* अशक्त विद्यार्थीले निर्धारित समयभित्र परीक्षा दिन नसक्ने देखिएमा केन्द्राध्यक्षले बढीमा कति समय गराउन सक्ने छ ?

क बिस मिनेट
ख तिस मिनेट

ग एक घन्टा

घ एक घण्टा तिस मिनेट

23/11/2024

समालोचनात्मक सोचाइ सिप अन्तर्गत प्रयोग हुने ABC Framework मा समावेश नहुने पक्ष तलकामध्ये कुनचाहिँ हो?

(A) सिकारुमा उत्सुकता जगाउने

(B) सिकारुमा ज्ञान निर्माण गर्ने

(C) सिकारुको सिकाइ सुदृढीकरण गर्ने

(D) सिकारुको सिपको प्रमाणीकरण

गर्ने

27/10/2024

त्रिचन्द्र कलेज कसले बनाऐ का थिए ?

Address

Birguanj Metropolitan City
Birgunj

Website

Alerts

Be the first to know and let us send you an email when Tsc शिक्षक सेवा आयोगको तयारी समुह posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share