Manokamana Health Institute.
HA/SN/CMA/ANM/Lab/Pharmacy/Radiology/Dental/ Loksewa Preparation Institute.
15/08/2024
सामुदायिक स्वास्थ्य अधिकृत १ जना, सामुदायिक नर्स २० जना र विद्यालय नर्स २० जना आवश्यकता सम्बन्धी सूचना !
13/08/2024
प्रदेश लोक सेवा आयोग कर्णाली प्रदेश !!
10/06/2024
स्थानीय सरकारी सेवा अन्तर्गत विज्ञापन नं. ५१००५-५१००६/२०८०-८१, स्वास्थ्य सेवा, हेल्थ इन्स्पेक्सन समूह, सहायकस्तर पाँचौं तह (प्राविधिक), हेल्थ असिष्टेण्ट पदको लिखित नतिजा प्रकाशन गरिएको छ।
20/05/2024
Congralutation to all
विज्ञापन नं. 619-622/079-80 पाँचौँ तह, स्वास्थ्य सेवा, हेल्थ इन्सपेक्सन समूह, हेल्थ असिष्टेन्ट पदको उम्मेदवार सिफारिस सम्बन्धी सूचना !
12/04/2024
लुम्बिनी प्रदेश लोक सेवा आयोगले ठूलो संख्यामा विज्ञापन गरेको छ ।
स्वास्थ्य सेवा तर्फ:
अ.हे.व.: ७४ जना
अ.न.मी.: ७९ जना
17/02/2024
Congratulations to all 👏🎉🎊🎈
निजामती कर्मचारी अस्पतालको विज्ञापन नम्बर ९१-९७/२०७९-८० (खुला), प्राविधिक सेवा, नर्सिङ समूह, नर्सिङ उपसमूह, पाँचौ तह, स्टाफ नर्स पदको सिफारिस सम्बन्धी सूचनाllll
05/02/2024
Congratulation All of You 👏🎊🎉🎈
प्रदेश लोक सेवा आयोग, कोशी प्रदेश
वि.नं. २६-३०/२०७९-८० (खुला तथा समावेशी), स्वास्थ्य सेवा, हेल्थ इन्सपेक्सन समूह, सहायकस्तर चौथो तह, अ.हे.ब. पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना।।।
31/01/2024
to all 👏👏
वि.नं. ५४२-५४६/०७९-८०(खुला/ समावेशी), स्वास्थ्य सेवा, प.हे.न. समूह,चौथो तह, #अनमी. पदको #सिफारिस सूचना!!
#प्रदेश_लोक_सेवा_आयोग_सुदुरपश्चिम_प्रदेश
Click here to claim your Sponsored Listing.