Om National Academy- School
Om National Academy- School
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Om National Academy- School, School, Birgunj.
25/04/2026
#अत्यन्त_जरुरी_सूचना
Om National Academy- School
Shreepur, Birgunj-11
Om National Academy- School
23/04/2026
Hurry up... Hurry up...
& .
...
Om National Academy- School
Shreepur Birgunj-11.
17/04/2026
.
Om National Academy- School
Shreepur, Birgunj-11
आदरणीय अभिभावक ज्यू,
यस शैक्षिक वर्ष २०८२ को वार्षिक परीक्षाको परीक्षाफल (Annual Report card) यहि आउँदो मिति २०८२-१२-२८ गते शनिवारका दिन बिहान ८ बजे देखि ११:०० बजे सम्म वितरण हुने भएको हुनाले दिइएको मिति तथा समयमा अभिभावक स्वयम् उपस्थित भइ आ-आफ्नो नानीबाबूहरुको परीक्षाफल लिइदिनू हुन सम्पूर्णमा जानकारी गर्दछौं ।
प्र.अ
ओम नेशनल एकेडेमी
09/04/2026
w'll_miss_you_all...❤️❤️❤️
"
Om National Academy- School
31/03/2026
& Best of luck…
13/10/2025
#हार्दिक_समवेदना 🙏🙏🙏
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याबसन) पर्सा कार्य समितिका पूर्व सचिव, नेपाल स्काउट पर्साका पूर्व तालिम आयुक्त, शिक्षा पत्रकार तथा शिक्षाविद् श्रदय "श्री अनन्त कुमार लाल दास" ज्यूको असामयिक निधनले यस विद्यालयका सम्पूर्ण परिवार मर्माहित भएका छौं।
यो दुःखद घडीमा वहाँको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं। 🙏🙏🙏
प्र.अ
ओम नेशनल एकेडेमी
Click here to claim your Sponsored Listing.