Shree Radha Krishna Chaurasiya Secondary School Bahuarwa Bhatha Parsa-Nepal

  • Home
  • Shree Radha Krishna Chaurasiya Secondary School Bahuarwa Bhatha Parsa-Nepal

Shree Radha Krishna Chaurasiya Secondary School Bahuarwa Bhatha Parsa-Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shree Radha Krishna Chaurasiya Secondary School Bahuarwa Bhatha Parsa-Nepal, School, Bahuarba Bhatha, .

​📚 "गुणस्तरीय शिक्षा, उज्ज्वल भविष्यको आधार"
🏫 स्था. २०३९ देखि निरन्तर शिक्षाको ज्योति फैलाउँदै।
📍 बहुअर्वा भाठा-२, पर्सा, नेपाल
📩 विद्यालयका गतिविधि, सूचना तथा नयाँ अपडेटहरूका लागि जोडिनुहोला। ✍️
🙏 स्वागतम् | Welcome! ❤️

मिति २०८३ / ०४ / १३ गते पर्न गएको गुरु पुर्णिमा का उपलक्ष्यमा यस श्री राद्याकृष्ण चौरसिया मा . वि . मा अध्यनरत कक्षा ११/...
30/07/2026

मिति २०८३ / ०४ / १३ गते पर्न गएको गुरु पुर्णिमा का उपलक्ष्यमा यस श्री राद्याकृष्ण चौरसिया मा . वि . मा अध्यनरत कक्षा ११/१2 का विद्यार्थी हरु द्वारा आयोजित कार्यक्रमका तस्बिर। ❤️🙏💐

हाम्रो बिन्दबासिनी गाउँपालिका, विद्यालयहरूमा अध्ययनरत किशोरीहरूको लागि आयोजित "आत्मरक्षा तालिम (Self-Defense Training)" ...
15/07/2026

हाम्रो बिन्दबासिनी गाउँपालिका, विद्यालयहरूमा अध्ययनरत किशोरीहरूको लागि आयोजित "आत्मरक्षा तालिम (Self-Defense Training)" आज एक विशेष समारोहका बीच सफलतापूर्वक सम्पन्न भएको छ।

मिति २०८३/०३/२२ गतेदेखि यस श्री राधाकृष्ण चौरसिया मा.वि. (बिन्दबासिनी गा.पा.-२, बहुअर्वा भाठा, पर्सा) मा सञ्चालन भएको यस तालिमको अन्तिम दिन आज सहभागी सम्पूर्ण किशोरीहरूलाई प्रमाणपत्र समेत वितरण गरियो।

यस तालिमले हाम्रा छात्राहरूमा आत्मविश्वास बढाउनुका साथै आफ्नो सुरक्षा आफैं गर्न सक्ने क्षमताको विकास गर्नेछ भन्ने हामीले विश्वास लिएका छौं। कार्यक्रम सफल पार्न सहयोग गर्नुहुने आयोजक शिक्षा तथा संस्कृति मन्त्रालय, जनकपुरधाम (मधेश प्रदेश), प्रशिक्षकहरू, विद्यालय परिवार तथा सम्पूर्ण सहभागी छात्राहरूमा हार्दिक धन्यवाद एवं बधाई! ❤️💐✍️

हार्दिक वधाई तथा उज्वल भविषयको शुभकामना ❤️🙏
08/07/2026

हार्दिक वधाई तथा उज्वल भविषयको शुभकामना ❤️🙏

07/07/2026

यस श्री राधाकृष्ण चौ. मा. वि . को २०८३ साल श्रावण २ र ३ गते सञ्चालन हुने कक्षा १२ को मौका (पुरक) परीक्षाको परीक्षा केन्द्र श्री रेल्वे मा वि .वीरगन्जमा रहेको सम्बन्धित सम्पूर्णमा जानकारी गराईन्छ ।

सामुदायिक–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत मिति २०८३/०३/२३ गते श्री राधाकृष्ण चौरासिया माध्यमिक विद्यालय, बिन्दबासिनी–...
07/07/2026

सामुदायिक–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत मिति २०८३/०३/२३ गते श्री राधाकृष्ण चौरासिया माध्यमिक विद्यालय, बिन्दबासिनी–२, पर्सामा #लागू_औषध दुर्व्यसन नियन्त्रण सम्बन्धी सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापाज्यूको प्रमुख आतिथ्यता तथा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब निरीक्षक संजिव तामाङद्वारा कक्षा ९ र १० का करिब ९४ जना विद्यार्थीलाई लागू औषधको दुष्प्रभाव, कानुनी व्यवस्था, रोकथामका उपाय र विद्यार्थीको भूमिकाबारे जानकारी प्रदान गरिएको थियो।

20/06/2026
12/06/2026

यस विद्यालयको कक्षा १०को ग्रेड वृद्धि परीक्षाको परीक्षा केन्द्र नृसिंह मा वि पिपरा, बिरगंजमा रहेको जानकारी गराइन्छ ।

यस श्री राधाकृष्ण चौरसिया माध्यमिक विद्यालय वहुअर्वा भाठाका सम्पूर्ण सरोकारवाला तथा विद्यार्थीहरूलाई जानकारी गराइन्छ कि ...
10/06/2026

यस श्री राधाकृष्ण चौरसिया माध्यमिक विद्यालय वहुअर्वा भाठाका सम्पूर्ण सरोकारवाला तथा विद्यार्थीहरूलाई जानकारी गराइन्छ कि वि.सं. २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (SEE) पूरक/ ग्रेडवृद्धि को परीक्षा केन्द्र नर्सिङ्ग माध्यमिक विद्यालय पिपरामठ, वीरगञ्जमा तोकिएको छ।
सम्बन्धित सबै विद्यार्थीहरूले परीक्षा तालिका अनुसार समयमै उपस्थित भई परीक्षा दिनुहुन अनुरोध छ।
BEST OF LUCK! 🥀❤️🙏
तपाईंहरूको उज्ज्वल भविष्यको शुभकामना।

एसईई पूरक परीक्षाको लागि आवेदन दिने समय जेठ १५ गतेसम्म...
25/05/2026

एसईई पूरक परीक्षाको लागि आवेदन दिने समय जेठ १५ गतेसम्म...

🎓📚 कक्षा ११ मा भर्ना खुल्यो ! 📚🎓श्री राधा कृष्ण चौरसिया माध्यमिक विद्यालयबिन्दबासिनी गाउँपालिका–२, बहुअर्वा भाठा, पर्सा ...
24/05/2026

🎓📚 कक्षा ११ मा भर्ना खुल्यो ! 📚🎓
श्री राधा कृष्ण चौरसिया माध्यमिक विद्यालय
बिन्दबासिनी गाउँपालिका–२, बहुअर्वा भाठा, पर्सा मा
शिक्षा तथा वाणिज्य संकायमा नयाँ शैक्षिक सत्रका लागि भर्ना खुला गरिएको जानकारी गराइन्छ।
✨ हाम्रो विशेषताहरू : ✅ अनुभवी शिक्षकद्वारा गुणस्तरीय शिक्षा
✅ कम्प्युटर तथा पुस्तकालय सुविधा
✅ शान्त तथा अनुशासित वातावरण
✅ व्यवहारिक तथा प्रतिस्पर्धात्मक शिक्षा
🎯 सीमित सिट भएकाले छिट्टै भर्ना गराउनुहोस् ।
📞 सम्पर्क नं.: 9864845175
“शिक्षा आजको आवश्यकता, सफल भविष्यको आधार” ✨

Address

Bahuarba Bhatha

44300

Alerts

Be the first to know and let us send you an email when Shree Radha Krishna Chaurasiya Secondary School Bahuarwa Bhatha Parsa-Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Want your school to be the top-listed School/college?

Share