National Pabsan Biratnagar

National Pabsan Biratnagar Provide better education

बाढीपिडितकाे उद्दार तथा सहयाेगकाे लागि नेशनल प्याबसनका  सदस्य विद्यालयहरुलाई विशेष अपिल !
28/08/2026

बाढीपिडितकाे उद्दार तथा सहयाेगकाे लागि नेशनल प्याबसनका सदस्य विद्यालयहरुलाई विशेष अपिल !

जन्मदिनको हार्दिक शुभकामना! ​प्याब्सन विराटनगरका अध्यक्ष श्री अर्जुन श्रेष्ठलाई जन्मदिनको पावन अवसरमा हार्दिक मंगलमय शुभ...
10/04/2026

जन्मदिनको हार्दिक शुभकामना!
​प्याब्सन विराटनगरका अध्यक्ष श्री अर्जुन श्रेष्ठलाई जन्मदिनको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
​
​जन्मदिनको धेरै-धेरै शुभकामना अध्यक्षज्यू!
मो. सोहेल
अध्यक्ष
नेशनल ​ प्याब्सन परिवार, विराटनगर

मोरङ जिल्ला प्रशासन कार्यालयद्वारा हालै सम्पन्न निर्वाचनलाई सफल, शान्तिपूर्ण र व्यवस्थित बनाउन महत्वपूर्ण योगदान पुर्‍या...
13/03/2026

मोरङ जिल्ला प्रशासन कार्यालयद्वारा हालै सम्पन्न निर्वाचनलाई सफल, शान्तिपूर्ण र व्यवस्थित बनाउन महत्वपूर्ण योगदान पुर्‍याउनु भएकोमा हाम्रो एन प्याबसन अध्यक्षज्यूलाई सम्मान गरिएकोमा हामी अत्यन्तै गौरवान्वित भएका छौं।
यस सम्मानले संस्थाको जिम्मेवारी, समर्पण र सहकार्यको भावना अझ मजबुत बनाएको छ। सम्मानका लागि जिल्ला प्रशासन कार्यालय मोरङप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौं।

जन्मदिन शुभकामना !शैक्षिक प्रशासन महाशाखा विराटनगरका प्रमुख, कुशल प्रशासक आदरणीय रामप्रसाद ढुंगेलज्यूलाई जन्मदिनको हार्द...
23/01/2026

जन्मदिन शुभकामना !
शैक्षिक प्रशासन महाशाखा विराटनगरका प्रमुख, कुशल प्रशासक आदरणीय रामप्रसाद ढुंगेलज्यूलाई जन्मदिनको हार्दिक शुभकामना।

मोहम्मद सोहिल
अध्यक्ष
एवम् नेशनल प्याब्सन परिवार

20/01/2026

Address

Biratnagar
56613

Website

Alerts

Be the first to know and let us send you an email when National Pabsan Biratnagar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share