21/08/2026
रोटरी क्लब बिराटनगर सेन्ट्रल र साना पाईला मोरङ द्वारा यस बिद्यालयमा बिद्यार्थी र शिक्षकहरूलाई १ दिने स्वास्थ्य सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ।
दुबै संस्थालाई बिद्यालय परिवार हार्दिक धन्यवाद एवम् अाभार प्रकट गर्दछौं ।
विद्यालय परिवार