Goodmorning 🫶❤️
Shree Panchayat Secondary School
२०३६ सालमा स्थापना भएको यस विद्यालयले स्थापना कालदेखि नै गुणस्तरीय, व्यवहारिक र जीवनोपयोगी शिक्षाको प्रवर्द्धन गर्दै आएको
✨ Congratulations Grade 11 Graduates! ✨🎓
Heartiest congratulations to all the Grade 11 students of Shree Panchayat Secondary School on your outstanding achievement! Your hard work, dedication, and perseverance have truly paid off. 🌟
📢 Your results are now available!
Check them on:
👉 https://panchayatmavi.edu.np/
➡️ Click on View Results Icon and enter your Application ID ( Symbol Number ) and Date Of Birth .
Wishing you all the best for your bright future ahead! 🚀📚
08/06/2026
08/06/2026
Result Published !!!
04/06/2026
A few glimpses of our Grade 9 Civil Engineering students enjoying a wonderful day at Vedetar Skywalk. ✨
We believe that short hill tours during these hot summer days are the perfect way to combine outdoor learning, adventure, and refreshment. ❤️
01/06/2026
Class XI Book Prescribed Book List
Science
31/05/2026
Orientation Program (Class XI) Science
Date :18 Jestha , 2083
27/05/2026
श्री पञ्चायत माध्यमिक विद्यालय, पथरी शनिश्चरे-१, मोरङमा शैक्षिक सत्र २०८३ मा कक्षा ११ (विज्ञान संकाय / Grade 11 Science) मा नयाँ भर्ना हुनुभएका सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूका लागि विद्यालय प्रशासनद्वारा आयोजना गरिएको "अभिमुखीकरण कार्यक्रम" मा हार्दिक निमन्त्रणा गर्दछौँ।
नयाँ शैक्षिक यात्राको सुरुवातलाई सहज र मार्गनिर्देशित बनाउनका लागि आयोजना गरिएको यस कार्यक्रममा विद्यार्थीहरूको गरिमामय उपस्थितिको अपेक्षा गरिएको छ।
🗓️ कार्यक्रमको विवरण:
मिति: २०८३ जेठ १८ गते
समय: बिहान ठीक ७:०० बजे
स्थान: कन्फरेन्स हल (विज्ञान ब्लक / Science Block)
विद्यार्थी भाइबहिनीहरूलाई समयमै उपस्थित भई यस महत्त्वपूर्ण कार्यक्रमबाट लाभ लिनुहुन अनुरोध गरिन्छ।
तपाईंहरूको उज्ज्वल भविष्यको कामना गर्दछौँ! 🌟
25/05/2026
श्री पञ्चायत माध्यमिक विद्यालय
पथरीशनिश्चरे-१, मोरङ ।
मितिः ११ जेष्ठ २०८३
पुनः प्रवेश परीक्षा सम्बन्धि सूचना ।
विद्यालयद्वारा विज्ञान विषय अध्ययनका लागि गत जेष्ठ ७ गते लिइएको प्रवेश परीक्षामा विविध कारणले सहभागी हुन नसक्नुभएका आम विद्यार्थी तथा अभिभावकहरूको अनुरोधलाई ध्यानमा राख्दै विद्यालयले पुन : एक पटकका लागि तपसिलको मिति तथा समयमा प्रवेश परीक्षा सञ्चालन गर्ने कुरा सम्बधित सबैका लागि यो सूचना प्रकाशित गरिएको छ ।
प्रवेश परीक्षा मितिः १४ जेठ २०८३
समयः विहान ८ःoo बजे
- प्रधानाध्यापक
25/05/2026
Taking you back to some beautiful memories!
Website
Opening Hours
| Monday | 06:00 - 16:00 |
| Tuesday | 06:00 - 16:00 |
| Wednesday | 06:00 - 16:00 |
| Thursday | 06:00 - 16:00 |
| Friday | 06:00 - 14:00 |
| Sunday | 06:00 - 16:00 |